५ फाल्गुन २०८०, शनिबार ०६:२७
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु प्रकरणमा राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाउनुभएको छ । राष्ट्रपति बाइडेनले विपक्षी राजनीतिज्ञको मृत्युको खबरपछि भ्लादिमिर पुटिन जिम्मेवार रहेको टिप्पणी गर्नुभएको हो । पुटिनका प्रवक्ताले नाभाल्नीको मृत्युको कारण खोजी...
५ फाल्गुन २०८०, शनिबार ०६:२६
नेपालमै हुलाक टिकट छाप्न शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वयमा हुलाक सेवा विभागले टिकट छपाइ शुुरु गरेको हो । ६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट हिजोदेखि प्रचलनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक...
५ फाल्गुन २०८०, शनिबार ०६:२४
नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेस हुने चारवटा प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित भएको छ । हिजो र अस्ति बसेको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक र...
५ फाल्गुन २०८०, शनिबार ०६:२१
बहुचर्चित ललिता निवासको जग्गा सरकारकै नाममा फिर्ता गर्दै यस प्रकरणमा संलग्न कर्मचारी र व्यापारीलाई सजाय गर्ने विशेष अदालतको फैसला यतिबेला सर्वाधिक चर्चामा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विशेष अदालतमा दायर गरेको मुद्दा चार वर्षपछि फैसला...
४ फाल्गुन २०८०, शुक्रबार ०३:४२
भारतकाे राजधानी नयाँ दिल्लीको अलिपुरमा रहेको एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । हिजो बेलुका गोदाममा लागेको आगोले नजिकैका पसल र घर जलेर नष्ट भएकाे बीबीसी हिन्दीले जनाएको छ । हिजै २२ वटा दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासपछि...
४ फाल्गुन २०८०, शुक्रबार ०३:४१
अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् । मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयाेग हुँदै आएका गधा चाेरी हुन थालेपछि अफ्रिकाका गरिब र ग्रामीण समुदायका नागरिक समस्यामा परेका बीबीसीले जनाएको छ । एक अध्ययनअनुसार अवैध रुपमा गधा...
४ फाल्गुन २०८०, शुक्रबार ०३:४०
पहाडी भेगका खेतबारीमा खनजोतका लागि सानो हाते ट्र्याक्टर अर्थात् मिनी टिलर प्रभावकारी बन्दै गएको छ । सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने र सानो सुर्कामा पनि प्रयोग गर्न मिल्ने भएकाले पहाडी भेगमा यस्तो ट्र्याक्टरको माग र प्रयोग बढ्न थालेको हो ।...
१२ माघ २०८०, शुक्रबार १८:३३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेका छन् । अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार दिउँसो हातपात गरेका हुन् । सुरूमा प्रहरीले अधिकृत मोक्तानमाथि हातपात गरेका थिए । उनी ड्युटी सकेर...
९ माघ २०८०, मंगलवार ०६:१५
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको सडकमा सवारी साधन पार्किङमा रोक लगाएको छ । न्युरोड जानेले अब आफ्ना सवारी साधन काठमाडौं टावर लगायतका स्थानमा पार्किङ गर्नु पर्ने छ । महानगरले सो क्षेत्रमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएको जनाएको छ...