२४ श्रावण २०८३, आईतवार

मुख्य समाचार

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो

६ जेष्ठ २०८१, आईतवार ०७:४६

सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । गएको बिहीवार तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको...

नेपालमा पहिलो पटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

५ जेष्ठ २०८१, शनिबार ०४:२४

नेपालमा पहिलो पटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुने भएको छ । न्यूयोर्क राइटर वर्कसपले लोटस बुकसँगको सहकार्यमा जेठ ९ देखि १५ गतेसम्म काठमाण्डौमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागेको हो । जेठ ९ देखि १३ गतेसम्म कार्याशाला...

गाजामा तीन जना बन्धकको शव फेला

५ जेष्ठ २०८१, शनिबार ०४:२२

इजरायली सेनाले उत्तरी गाजाको जबलियामा तीन जना बन्धकको शव फेला पारेको जनाएको छ । शानी लुक, अमित बुस्किला र इत्जाकको शव फेला परेको इजरायलको सेनालाई उद्धृत गरी बीबीसीले जनाएको छ । तीन वटा शवमध्ये शानी लुक जर्मनीकी पर्यटक हुन् ।...

दलमा आवद्ध शिक्षकमाथिको कारबाही विवरण पेस गर्न निर्देशन

५ जेष्ठ २०८१, शनिबार ०४:१७

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहतका निकायसँग दलको सदस्य रहेका शिक्षक र कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ । केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको  कार्यसमितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि रहेका शिक्षक...

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

५ जेष्ठ २०८१, शनिबार ०४:१५

गोरखामा छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर हिजो दुई जनाको ज्यान गएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटा चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षका मेष तामाङको र गोरखा नगरपालिका–१० छेवेटार दरौदी नदीमा पौडी खेल्ने क्रममा झापाको कमला गाउँपालिका–५, पाडाजुङ्गे घर...

दार्चुलाको राप्लामा खाद्यान्नको चामल डिपोसम्म पुगेन

४ जेष्ठ २०८१, शुक्रबार ०९:१२

दार्चुलाको व्याँस गाउँपालिकामा खाद्यान्नको चामल खाद्य डिपोसम्म पुग्न सकेको छैन । गाउँपालिकाको वडा २ राप्ला डिपोका लागि छुट्याएको नियमित कोटाको खाद्यन्न चामल डिपोमा नपुग्दा त्यहाँका स्थानीय समस्यामा परेका छन् । व्याँसकाे राप्लाका स्थानीय ऐत सिंह बुढाथोकीकाअनुसार खाद्य डिपोमा चामल नहुँदा...

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

४ जेष्ठ २०८१, शुक्रबार ०९:१०

प्रधानमन्त्री पुष्पकमल दाहालले न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले न्यायालयको सुदृढिकरण र बारलाई अझ सक्षम बनाउनको निम्ति सरकारको तर्फबाट गर्ने सबै...

कांग्रेससँग संसद्‌मै भिड्ने मूडमा ओली

३ जेष्ठ २०८१, बिहीबार ०३:३१

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रमुख प्रतिपक्षीसँग संसद्‌मा भिड्ने संकेत गरेको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अवरोध सहेर नबस्ने र कांग्रेसका बदमासीहरुबारे कुरा उठाउने बताएका हुन् । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय...

लिटरमै ७ रुपैयाँ घट्यो पेट्रोल ५ रुपैयाँले डिजेल र मट्टितेल

३ जेष्ठ २०८१, बिहीबार ०३:०६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल  ५ रुपैयाँले घटाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । घटेको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ । हाल पेट्रोलको...

ताजा समाचार