६ श्रावण २०८३, बुधबार

राजनीति

विप्लव र वैद्य माओवादीका नेता–कार्यकर्ता नेकपा प्रवेश गर्दै

१४ माघ २०८२, मंगलवार ०६:१६

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी (नेकपा) नेपालको कारबाहीमा परेका नेताहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दैछन् । संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज उनीहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ । प्रचण्डको सचिवालयका अनुसार आज मोहन वैद्य नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी, विप्लव नेतृत्वको...

प्रधानमन्त्री कार्कीले गरिन् काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण

१४ माघ २०८२, मंगलवार ०६:११

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण गरेकी छन् । उनले आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरुको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन् । सो क्रममा उनले कामको प्रगतिबारे जानकारी लिँदै छिटो काम सम्पन्न गर्न निर्देशन दिएकी...

२ महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

१४ माघ २०८२, मंगलवार ०६:०९

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो बैठक दुई महिनापछि आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीअनुसार प्रदेश सभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले सभामा जानकारी गराउने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।...

पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

१४ माघ २०८२, मंगलवार ०६:०६

काठमाडौँ । टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग...

सप्तरी ३ : काका–भतिजा नै प्रतिस्पर्धामा

१४ माघ २०८२, मंगलवार ०६:०३

सप्तरी । सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–३ बाट एकै परिवारका काका–भतिजा फरक–फरक दलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर– ५ निवासी पूर्व संविधान सभा सदस्य ताराकान्त चौधरी र अमरकान्त चौधरी आगामी फागुन २१ गते हुने...

राष्ट्रियसभा सदस्यको निर्वाचन : जनप्रतिनिधिकै मत बदर

१३ माघ २०८२, सोमबार १३:०९

 देउखुरी (दाङ) । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ । प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान गर्नुभएकामा छ मत बदर भएको थियो । यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका...

४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय

१३ माघ २०८२, सोमबार १३:०५

काठमाडौं । सरकारले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले...

उम्मेदवारले एउटै प्रकृतिका दुई खाता खोल्न सक्ने

१३ माघ २०८२, सोमबार १३:०२

काठमाडौं । निर्वाचन प्रयोजनका लागि एक उम्मेदवारले एकै प्रकृतिका दुई खाता खोल्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि यस्तो सुविधाको व्यवस्था गरेको हो । निर्वाचन आयोग नेपालको अनुरोधमा बैंक तथा वित्तीय...

दल र उम्मेदवारको चुनावी खर्च नियाल्न तोकिए अनुगमन अधिकृत

१३ माघ २०८२, सोमबार १३:००

काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनुगमन गर्ने कार्य शर्तहरु रहने गरी कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत...