२८ पुष २०८२, सोमबार ०६:५६
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेकर कोइरालाले अहिलेकै अवस्थामा आफू भृकुटीमण्डप नजाने बताएका छन् । आफूनिकट नेताहरूसँगको छलफलमा उनले केही नेताहरूले भृकुटीमण्डप जान सुझाव दिए पनि आफू अहिलेकै अवस्थामा नजाने बताएका हुन् । ‘तपाईं कतिजनाले भृकुटीमण्डपमा जानुपर्छ भन्नुभयो ।...
२८ पुष २०८२, सोमबार ०५:०४
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लागे पनि ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्ने बताएका छन् । आइतबार विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री...
२७ पुष २०८२, आईतवार ०४:२६
आजबाट नयाँ युगको थालनी भएको छ । आज म तपाईँहरूसामु छु । शपथ ग्रहणको यो पवित्र अवसरमा, तपाईँहरूले ममाथि राखेको विश्वास बोकेर न्युयोर्क सहरको ११२औँ मेयरको रूपमा उभिएको छु । मलाई भलीभाँती थाहा छ, म एक्लै उभिएको छैन । आज...
२७ पुष २०८२, आईतवार ०३:५५
काठमाडौं । राजनीतिज्ञ जयप्रकाश प्रसाद गुप्ताले नेपाली कांग्रेसभित्रको गुटबन्दी अन्त्य नभए कांग्रेसको भविष्य अन्धकारमय हुने बताएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आजदेखि विशेष महाधिवेशन सुरु हुन लागेको परिदृश्यमा राजनीतिज्ञ गुप्ताको यस्तो भनाइ बाहिर आएको हो...
२७ पुष २०८२, आईतवार ०३:४१
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति...
२७ पुष २०८२, आईतवार ०३:३७
काठमाडौं । नर्वेली नोबेल पुरस्कार समितिले नोबेल शान्ति पुरस्कार हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता लिन नमिल्ने बताएको छ। भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले आफूले पाएको सन् २०२५ को नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन सक्ने आशय व्यक्त गरेपछि...
२६ पुष २०८२, शनिबार ०८:१४
काठमाडौं , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एकै चरणमा हुनुपर्ने बताएका छन् । शनिबार ललितपुरको एकान्तकुनामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । फागुन २१ गतेका लागि निर्वाचन तय भएको...
२६ पुष २०८२, शनिबार ०६:५८
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । आफ्नो निवास महाराजगन्जमा आफूलाई भेट्न आएका पार्टीभित्रको इतर समूहका नेता डा.शेखर कोइरालासँगको भेटघाट छोट्याएर देउवा राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । भेटघाटको...
२६ पुष २०८२, शनिबार ०६:५७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा स्टेज निर्माणलगायतको काम भइरहेको छ । महाधिवेशनको आइतबार उद्घाटन हुनेछ । त्यसअघि विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी...