१८ माघ २०८२, शनिबार

राजनीति

पार्टीको आधिकारिक निर्णयको पक्षमा उभिने होः कांग्रेस प्रवक्ता प्रकाशशरण महत !

२३ पुष २०८२, बुधबार १४:२२

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै पार्टीको निर्णय नमानेको आरोप लगाएका छन् । पुस १८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन वैशाख २८-३१ गते गर्ने निर्णय गरिसकेको बताउँदै महामन्त्रीहरूले उक्त निर्णय नमानी विशेष...

वासिङ्टन र ल्याटिन अमेरिकी देशहरूबीचको सम्बन्ध झन्‌झन् तनावपूर्ण!

२३ पुष २०८२, बुधबार १४:१६

भेनेजुएलामा अमेरिकाले सैन्य आक्रमण गरेपछि वासिङ्टन र ल्याटिन अमेरिकी देशहरूबीचको सम्बन्ध झन्‌झन् तनावपूर्ण बन्दै गएको छ। यसैबीच कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले खुलेआम अमेरिकाको विरोध गरेका छन्। सीएनएनको रिपोर्टअनुसार पेट्रोले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रत्यक्ष चुनौती दिँदै भनेका छन्, ‘हिम्मत छ...

एमाले–कांग्रेसले चुनाव जित्ने भए चुनाव नगराउनेः ओलिको आपत्ति !

२३ पुष २०८२, बुधबार १४:१२

एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त...

मानविय कानुनको रक्षक अमेरिका वास्तविकता कि भ्रम !

२३ पुष २०८२, बुधबार १३:५८

अमेरिकी सेनाले भेनेजुएलामा हमला गर्ने बेला राष्ट्रपति निकोलस मदुरोकी पत्नी सिलिया फ्लोरेसलाई गम्भीर चोट लागेको पाइएको छ।न्युयोर्क पोस्टका अनुसार, ६९ वर्षीया फ्लोरेस सोमबार न्युयोर्कको अदालतमा उपस्थित हुँदा उनको अनुहारमा दुईवटा पट्टी थिए। एउटा- आँखामाथि र अर्को निधारमा। उनको दाहिने आँखामा चोटको...

कांग्रेस छिरेपछि सुनिल थापालाई अवसरै अवसर

२३ पुष २०८२, बुधबार १३:४२

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लागेपछि नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । उनी राजावादी नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । राप्रपाको राजनीति संकटमा परेपछि २०७७ सालमा सुनिल नेपाली कांग्रेसमा...

उपभोक्ता संरक्षण विभागले लियो एक्सनः कसुर गर्नेलाइ कारबाहि !

२३ पुष २०८२, बुधबार १३:४१

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरण गर्ने ४ उद्योगलाई जरिबाना तिराएको छ । बुधबार अनुगमनका क्रममा विभागले ४ प्लास्टिक उद्योगलाई ६ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो । सरकारले वातावरण...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस सभापति विच भेटवार्ता !

२३ पुष २०८२, बुधबार १३:२७

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेको राप्रपा प्रवका मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार भेटका अवसरमा दुई...

सरकार चुक्यो कि कुलमानः को चुक्यो कानुनि दायित्वमा !

२३ पुष २०८२, बुधबार १३:२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा कार्यबाहक प्रवक्ता समेत रहेका सांसद मनिष झाले सरकारप्रति प्रश्न उठाउँदै आपत्ति...

विशेष महाधिवेशन केन्द्रिय कार्यसमिति बाहेक अन्य सदस्यले बोलाएमा पार्टिको विधान विपरित हुने !

२३ पुष २०८२, बुधबार १३:०९

कांग्रेसले महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशन वैधानिक नहुने भन्दै सहभागी नहुन प्रतिनिधिहरुलाई आग्रह गरेको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी वा सदस्यहरूले बोलाएको अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन...