१८ माघ २०८२, शनिबार

राजनीति

म एउटा अपहरण गरिएको राष्ट्रपति र युद्धबन्दी हुँ: मादुरो

२२ पुष २०८२, मंगलवार ०९:१८

अमेरिकाको न्युयोर्क सिटीमा अवस्थित एक अदालतको ढोकाबाट भेनेजुएलाका नेता निकोलस मादुरो प्रवेश हुनभन्दा ठीक अघि उनको खुट्टामा बाँधिएको साङ्लोको आवाज सुनिँदै थियो ।अदालतमा कदम राख्दै गर्दा मादुरोले पत्रकार र आम मानिसहरूले भरिएको ग्यालरीतर्फ हेर्दै भने उनलाई ‘अपहरण’ गरिएको छ ।...

वैचारिक र रणनीतिक दूरी बढ्दैः काङग्रेस नेतालाइ गेटमै रोकियो !

२२ पुष २०८२, मंगलवार ०८:५६

नेपाली कांग्रेसभित्रमा  नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विवादका बीच मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तनावपूर्ण स्थिति सिर्जना भएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन वा दबाब दिन पुगेका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रहरी र पार्टी प्रशासनले गेटमै...

अनलाइन स्क्यामिङमा नेपालीको प्रयोग रोकिएनः कमजोर बन्दै सुरक्षा निती !

२२ पुष २०८२, मंगलवार ०८:३६

आईटीको काम भन्दै म्यानमार पुर्‍याएर नेपाली नागरिकलाई साइबर दास बनाएको घटनामा पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ ।मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवदेनको आधारमा पाँच जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा आसोरपसार अन्तर्गतको कसुरको मुद्दा दायर भएको हो ।...

संस्थापन पक्षीय केन्द्रीय सदस्यसँग शेखरले भने, ‘प्रतिनिधिसभामा तालमेल हुनुहुँदैन’

२२ पुष २०८२, मंगलवार ०७:५६

काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तालमेल हुन नहुने बताएका छन् । संस्थापन समूहका आफूलाई भेट्न सम्पर्क कार्यालयमा पुगेका ३० केन्द्रीय सदस्यहरूसँग डा. कोइररालाले मंगलबार बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा प्रतिनिधिसभामा...

विशेष महाधिवेशन पक्षधरले गरे कांग्रेस केन्द्रीय कार्यालय घेराउ

२२ पुष २०८२, मंगलवार ०७:५२

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र छ । विधानको...

राष्ट्रिय सभा निर्वाचन : ७ सिटमा एमालेको दाबी

२२ पुष २०८२, मंगलवार ०७:४८

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको ७ वटा सिटमा आफ्नो दाबी गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशमा १/१ जना रहनेगरी ७ वटा सिटमा आफूहरूको दाबी रहेको जानकारी गराए ।...

रास्वपाको १० एजेन्डाः बैठकको केन्द्रविन्दुमा !

२२ पुष २०८२, मंगलवार ०७:४०

आज (मंगलबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दै छ। दिउँसो २ बजे बस्ने सचिवालय बैठकका लागि रास्वपाले १० एजेन्डा तय गरेको छ। जस मध्य सिफारिस, समिति बिस्तार लगाएतका बिभिन्न एजेन्डा पेश भएका छन,जुन यस प्रकार रहेका छनः...

ओलीको नेतृत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन: कमिटिमा को को अटाए त ?

२२ पुष २०८२, मंगलवार ०७:३५

नेकपा एमालेले फागुन २१ गतेको चुनावका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ।मंगलबार बसेको एमाले सचिवालय बैठकले मस्यौदा कमिटी बनाउने निर्णय गरेको हो। उपमहासचिव लेखराज भट्टका अनुसार कमिटीमा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल,...

भेनेजुएला : निकोलस मादुरोको पक्राउपछि छोराले के भने ?

२२ पुष २०८२, मंगलवार ०४:४०

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा तथा सांसद निकोलस मादुरो गुएराले आफ्ना आमाबुवालाई अमेरिकाले हिरासतमा लिएपछि पहिलोपटक सार्वजनिक रूपम प्रतिक्रिया दिएका छन् । उनले आफ्ना आमाबुवाविरूद्ध अमेरिकी कारबाहीको आलोचना गरेका छन् । मादुरो गुएराले भनेका छन्, ‘यदि, कुनै देशका...