२९ पुष २०८२, मंगलवार १०:४०
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहेको बताएका छन् । मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापन पक्षले पार्टीलाई एकतावद्ध बनाउन निकै लचकताका साथ संवाद गरिरहेको उल्लेख गर्दै पार्टी नेतृत्वको...
२९ पुष २०८२, मंगलवार ०८:४४
काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठकमा सहभागी नेताहरु सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन् । पहिलो चरणको वार्ता बिनानिष्कर्ष दिउँसो बस्ने गरी सकिएपछि संस्थापन पक्षका नेताहरु सभापति देउवालाई भेट्न महाराजगञ्ज पुगेका हुन् । वार्तामा...
२९ पुष २०८२, मंगलवार ०८:२६
काठमाडौं । विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका १६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले १६४ जना उम्मेदवारले नाम फिर्ता लिएको जानकारी दिए । नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित...
२९ पुष २०८२, मंगलवार ०६:१७
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्द सत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ । भृकुटीमण्डपमा बन्दसत्र जारी...
२८ पुष २०८२, सोमबार ०६:५६
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेकर कोइरालाले अहिलेकै अवस्थामा आफू भृकुटीमण्डप नजाने बताएका छन् । आफूनिकट नेताहरूसँगको छलफलमा उनले केही नेताहरूले भृकुटीमण्डप जान सुझाव दिए पनि आफू अहिलेकै अवस्थामा नजाने बताएका हुन् । ‘तपाईं कतिजनाले भृकुटीमण्डपमा जानुपर्छ भन्नुभयो ।...
२८ पुष २०८२, सोमबार ०५:०४
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लागे पनि ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्ने बताएका छन् । आइतबार विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री...
२७ पुष २०८२, आईतवार ०४:२६
आजबाट नयाँ युगको थालनी भएको छ । आज म तपाईँहरूसामु छु । शपथ ग्रहणको यो पवित्र अवसरमा, तपाईँहरूले ममाथि राखेको विश्वास बोकेर न्युयोर्क सहरको ११२औँ मेयरको रूपमा उभिएको छु । मलाई भलीभाँती थाहा छ, म एक्लै उभिएको छैन । आज...
२७ पुष २०८२, आईतवार ०३:५५
काठमाडौं । राजनीतिज्ञ जयप्रकाश प्रसाद गुप्ताले नेपाली कांग्रेसभित्रको गुटबन्दी अन्त्य नभए कांग्रेसको भविष्य अन्धकारमय हुने बताएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आजदेखि विशेष महाधिवेशन सुरु हुन लागेको परिदृश्यमा राजनीतिज्ञ गुप्ताको यस्तो भनाइ बाहिर आएको हो...
२७ पुष २०८२, आईतवार ०३:४१
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति...
२७ पुष २०८२, आईतवार ०३:३७
काठमाडौं । नर्वेली नोबेल पुरस्कार समितिले नोबेल शान्ति पुरस्कार हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता लिन नमिल्ने बताएको छ। भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले आफूले पाएको सन् २०२५ को नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन सक्ने आशय व्यक्त गरेपछि...