१८ माघ २०८२, शनिबार

राजनीति

आइटि कम्पनिलाई विदेशमा लगानि खुला – गभर्नर विश्वनाथ पौडेल

१८ पुष २०८२, शुक्रबार ११:४७

नेपाल राष्ट्र बैंक ले सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न महत्वपूर्ण नीतिगत सहजीकरण गरेको छ। केन्द्रीय बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ को पाँचौं संशोधन गर्दै आईटी कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्म...

कांग्रेस महाधिवेशन वैशाख २८-३१ गर्ने प्रस्ताव

१८ पुष २०८२, शुक्रबार ११:३२

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरिएको छ । सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए । यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको...

समानुपातिक सूचीमा रहेको नाम परिवर्तन गर्न पाइन्छ कि पाइँदैन ?

१८ पुष २०८२, शुक्रबार ११:०२

प्रवक्ता भट्टराईका अनुसार क्लस्टर नमिलेको अवस्थामा आयोगले सम्बन्धित दललाई यही पुस २० गतेसम्म सूचित गरिसक्छ । ‘त्यसपछि सम्बन्धित दलको तर्फबाट यही पुसको २१ गतेदेखि २७ गतेसम्म आयोगले बताएअनुसार संशोधन गरेर पेस गर्ने कार्यक्रम हुनेछ,’ उनले भने । उम्मेदवारको बन्दसूचीबाट नाम...

समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न!

१८ पुष २०८२, शुक्रबार १०:५२

निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ । विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यसपटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।...

निर्वाचन आयोग चुनावि तयारिमाःमतपत्रहरू फागुन १० गतेभित्र सबै जिल्ला पुगिसक्ने

१८ पुष २०८२, शुक्रबार १०:२७

आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि करिब ४ करोड मतपत्र छापिने भएको छ। निर्वाचन आयोगले शुक्रबार कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो। आयोगका अनुसार प्रत्यक्षतर्फ २ करोड र समानुपातिकतर्फ पनि २...

ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा

१८ पुष २०८२, शुक्रबार १०:०९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेको बेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘ढुक्क भए हुन्छ । पार्टी एकढिक्का रहन्छ । सद्‌भाव, सुशासन र...

जापानी अर्थतन्त्रलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बन्नेः भारतिय प्रक्षेपण

१८ पुष २०८२, शुक्रबार ०९:४६

जापानलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको भारत सरकारले वर्षको अन्त्यमा जारी गरेको आर्थिक मूल्यांकनमा उल्लेख छ ।  तथापि, भारत सरकारको यस तथ्यांक अन्तिम वार्षिक कुल गार्हस्थ उत्पादनको तथ्यांक सार्वजनिक भएपछि मात्र पुष्टि हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि भारतले यसै...

देउवाले कसरि हेर्लान त जाँचबुझ आयोगको प्रश्नपत्रलाई

१८ पुष २०८२, शुक्रबार ०८:२१

भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको छ। दुबै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्न पठाइएको आयोग स्रोतले बतायो। भदौ २४ गते देशभरि...

पुर्वमन्त्रि गुप्तालाई थुनामा पठाउनु पर्ने कानुनि आधारहरु र प्रमाणहरु

१८ पुष २०८२, शुक्रबार ०८:०३

विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई घुस लिएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार (पुस १६ गते) गुप्तालाई थुना पुर्जी दिई कारागार पठाउन आदेश दिएको हो । गुप्ताले...