१६ आश्विन २०८०, मंगलवार ०३:४०
नेकपा एमाले गण्डकीको अधिवेशनमा आज चार बजेपछि नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्ने भएको छ । हिजाे दिउँसो उद्घाटनपछि पाेखरा सभागृहमा अधिवेशनको बन्द सत्र चलेको थियो । अधिवेशनमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि दिनभरि आठवटा...
१९ भाद्र २०८०, मंगलवार ०३:४४
नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । अघि बिहानदेखि मतदान शुरु भएको हो । एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका र प्युठानका रिजाल...
१५ भाद्र २०८०, शुक्रबार ०९:२४
सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावकाे परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर भाेलि शनिवारदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार दिउँसाे...
३ भाद्र २०८०, आईतवार ०८:२१
सङ्घीय संसदमा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूको बैठक शुरु भएको छ । केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा शुरु भएको बैठकमा देशमा देखा परेको पछिल्ला समस्याका साथै समसामयिक...
३ भाद्र २०८०, आईतवार ०५:२२
राजविराज । जनमत पार्टीले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि शनिबार निर्वाचन गराएको छ । एक साताअघि मात्र स्थानीय तहमा बिजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि सो निर्वाचन...
३ भाद्र २०८०, आईतवार ०५:१२
बारा । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेताकार्यकर्ताहरुले सत्ता र पावरको आडमा गुण्डागर्दी गर्दै आइरहेको छ।जनप्रतिनिधिकै घरमा जसपाका नेताकार्यकर्ताले आक्रमण गरेका छ्न। घरमै भएको आक्रमण परी घाइते भएकी बाराको पचरौता नगरपालिकाकी उपमेयर नसिमा खातुनलाई आइसियूमा भर्ना गराउनु...
२९ श्रावण २०८०, सोमबार ०६:००
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरिरहेको बेला कांग्रेसका केही सांसदहरु पनि यसकै पक्षमा उभिएका छन् । शुक्रवारदेखि बसेको कांग्रेस संसदीय दलको बैठकमा उनीहरुले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड...
१५ श्रावण २०८०, सोमबार ०९:२८
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले त्यस प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा...
१५ श्रावण २०८०, सोमबार ०९:२६
आज सोमवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि बैठक भोलि मङ्गलवार दिउँसो १...