७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

राजनीति

निर्वाचन आयोगको जलपान समारोहमा प्रधानमन्त्री

११ चैत्र २०८२, बुधबार ०८:०२

प्रधानमन्त्री सुशीला कार्की निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा सहभागी भएकी छिन् । उनी बुधबार आयोगको जलपान कार्यक्रममा सहभागी भएकी हुन् । आयोगले निर्वाचनपछि आज जलपान कार्यक्रम आयोजना गरेको हो । सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोगी भूमिका...

इरान द्वन्द्वको २६औं दिन : एस्केलेसन ट्रयापमा ट्रम्प, युद्ध र वार्ता सँगसँगै

११ चैत्र २०८२, बुधबार ०७:१३

अमेरिका-इजरायल र इरान युद्धको आज २६ औं दिन हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ दिन हमला नगर्ने बताए पनि अमेरिकाको सहयोगी देश इजरायलले इरानमाथि हमला जारी राखेको छ । इरानले पनि जवाफी आक्रमणहरू गरिरहेको छ । यसबाट पश्चिम एशिया...

राष्ट्रपतिले ओमप्रकाशको नियुक्ति रोक्नुका ३ कारण

९ चैत्र २०८२, सोमबार ०८:०८

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका गृहमन्त्री ओमप्रकाश अर्यालको नियुक्ति तीन कारणले रोकेका छन् । यही चैत १ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस गत साता नै राष्ट्रपति कार्यालयमा...

युद्धका बीच तेल-ग्यासबाट इरानको अत्यधिक कमाइ, अप्ठ्यारोमा खाडी देशहरू

९ चैत्र २०८२, सोमबार ०६:४७

अमेरिका-इजरायलसँगको युद्धलाई इरानले एउटा अवसरमा बदलिदिएको छ। इरानको करिब ९० प्रतिशत तेल निर्यात अझै पनि खार्ग टर्मिनलबाटै भइरहेको छ। अमेरिकाले खार्ग टापु नजिकैका सैन्य अखडाहरूलाई निशाना बनाए पनि विश्वव्यापी तेल सङ्कटको डरले तेल टर्मिनललाई सीधै निशाना बनाउन सकेन। यसैको फाइदा...

ट्रम्पको चेतावनी : होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ

२ चैत्र २०८२, सोमबार ०५:२०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि सहयोग नगरे नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुने बताएका छन् । ‘फाइनाइन्सियल टाइम्स’ सँगको अन्तरवार्तामा उनले होर्मुज स्ट्रेट सञ्चालनमा ल्याउन सहयोगको अपेक्षा राख्दै युरोपेली मुलुकका तर्फबाट कुनै प्रतिक्रिया नआए...

भारतले भन्यो– इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्ता प्रभावकारी

२ चैत्र २०८२, सोमबार ०५:१६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरेपछि भारतले भने इरानसँग प्रत्यक्ष वार्तामा जोड दिएको छ । भारतका विदेशमन्त्री एस. जयशंकरले आइतबार प्रकाशित फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा समस्या समाधानको उत्तम उपाय कूटनीतिक छलफल नै...

पासोकिफिकेसनको बाटोमा नेपाली कम्युनिस्ट, सुध्रिएलान् कि सकिएलान् ?

२ चैत्र २०८२, सोमबार ०५:१२

२१ फागुनमा सम्पन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अद्भूत जितको बाटो यहाँका पुराना पार्टीहरूको पतनोन्मुख रुझानले फराकिलो बनाइदिएको देखिन्छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कम्युनिस्ट दलहरूले कुल समानुपातिक मतको ५७.४० प्रतिशत हिस्सा ओगटेका थिए । तर, २०८२ को...

रास्वपाले बोलायो सचिवालय बैठक

२९ फाल्गुन २०८२, शुक्रबार १८:०६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। शनिबार बैठक बस्ने भएपनि बैठकको समय र स्थानको टुंगो लागिसकेको छैन। समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार...

गगनको प्रतिज्ञा- भदौ २३ जसरी अब युवा मारिन्नन्, नकावधारीले सिंहदरबार जलाउन पाउन्न

६ फाल्गुन २०८२, बुधबार १२:१२

 काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब नकाव लगाएर कसैले पनि सिंहदरबार जलाउने नपाउने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले भदौ २३ जसरी युवा पनि राज्यको गोलीले नमारिने प्रतिज्ञा गरे । ‘अब प्रश्न...

प्रत्येक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने बनाउनेछौं : गगन थापा

६ फाल्गुन २०८२, बुधबार १२:०९

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने‍ गरी देश निर्माण नै अबको भिजन भएको बताएका छन् । मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘प्रत्येक नेपाली सम्मानित भएर...