२६ श्रावण २०८३, मंगलवार

अर्थ बाणिज्य

आगलागीका कारण कर्णाली पुलमा क्षति भएपछि गाडी बन्द, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

२९ फाल्गुन २०८०, मंगलवार ०३:०३

पूर्व पश्चिम राजमार्गकाे कर्णाली चिसापानी पुलमा हिजो भएको आगलागीबाट आंशिक क्षति भएपछि गाडी आवागमन बन्द भएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र गाडी सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४  वटा ‘सपोट’ डोरीमा...

सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्य

२६ फाल्गुन २०८०, शनिबार ०२:५०

गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो...

नेपाल राष्ट्र बैङ्कले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने

२४ फाल्गुन २०८०, बिहीबार ११:१७

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्कले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । विकास ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैङ्कले सूचना आह्वान गरेको हो ।ऋणपत्रका लागि आउँदो मङ्गलवारसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैङ्कको सूचनामा उल्लेख...

सार्वजनिक खरिद नियमावली १३ औँ संशोधनलाई निर्माण व्यवसायी महासङ्घबाट आंशिक स्वागत

२३ फाल्गुन २०८०, बुधबार ०२:५८

सार्वजनिक खरिद नियमावली १३ औँ संशोधनलाई नेपाल निर्माण व्यवसायी महासङ्घले आंशिक स्वागत गरेको छ । सरकारले अस्ति प्रकाशित गरेको १३ औँ संशोधनले सबै माग पूरा नगरेकोले पूर्ण समर्थन गर्न नसकिने महासङ्घले जनाएको हो । नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन...

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्दो , कारोबार रकम २ अर्ब ८ करोडमा सिमित

२० फाल्गुन २०८०, आईतवार १०:३१

काठमाडौं । नेप्से परिसूचक आइतवार पनि घटेर बन्द भएको छ । परिसूचक १ हजार ९६० दशमलव ३० विन्दुमा झरेको हो । आइतवार सँगै नेप्से लगातार तीन कारोबार दिन घटेको छ । तीन कारोबार दिनमा ४१ दशमलव ३३ अंक घटेको हो...

महोत्तरीको गौशालामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

१८ फाल्गुन २०८०, शुक्रबार ०९:४६

महोत्तरी । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको नयाँ शाखा कार्यालय सञ्चालन सगैं,...

चाैतर्फी चेपुवामा बैंकिङ क्षेत्र !

१७ फाल्गुन २०८०, बिहीबार १४:५७

काठमाडौं । दुई वर्ष अघिसम्म सबैजसो क्षेत्र थला पर्दा जोगिएको क्षेत्र थियो, बैंकिङ । सबै क्षेत्रले नोक्सानी व्यहोरिरहँदा नाफा कमाउने क्षेत्र थियो, बैंकिङ । बैंकहरू चाहिँ सधैं नाफामात्र कमाउनुपर्ने भन्दै आलोचनासमेत हुँदै आयो । विस्तारै अरू क्षेत्र सुध्रिँदै गयाे ।...

सुनको भाउ आज घट्यो, चाँदीको बढ्यो

७ फाल्गुन २०८०, सोमबार ०७:३३

सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँ रहेको थियो ।...

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

६ माघ २०८०, शनिबार ०५:१३

रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्। बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख...

ताजा समाचार