२६ श्रावण २०८३, मंगलवार

अर्थ बाणिज्य

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

२४ भाद्र २०८२, मंगलवार ०९:१०

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हिजोदेखि शुरू भएको ‘जेन जी’ पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिनुभएको छ । यसअघि प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक...

जेन-जी प्रदर्शन : १४ को मृत्यु, २ सयभन्दा बढी घाइते

२३ भाद्र २०८२, सोमबार ११:१०

जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । ट्रमा सेन्टरमा ७, एभरेस्टमा ३, सिभिल अस्पतालमा २, त्रिवि शिक्षणमा १ र केएमसीमा १ जनाको मृत्यु भएको हो । विभिन्न अस्पतालमा २ सयभन्दा...

ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

२३ भाद्र २०८२, सोमबार ११:०६

जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।   उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा...

एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न : सबै प्रतिवेदन सर्वसम्मत पारित

२३ भाद्र २०८२, सोमबार ०४:२६

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रस्ताव, साङ्गठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् । महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा...

सामाजिक सञ्जाल बन्दले अध्ययन अनुसन्धानमै असर परेको भन्दै विकल्प खोज्न विद्यार्थी सङ्ठनको माग

२३ भाद्र २०८२, सोमबार ०४:२४

सत्तारुढ दल निकटसहितका विभिन्न १७ विद्यार्थी सङ्गठनहरूले सामाजिक सञ्जाल बन्द भएपछि विद्यार्थीको अध्ययन, अन्वेषण र अनुसन्धानमा असर परेको भन्दै विकल्प खोज्न सरकारसँग आग्रह गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर सामाजिक सञ्जाल बन्द हुँदा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित भएको तथा कतिपय...

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रुसी राष्ट्रपति पुटिनले गरेको वार्ताको प्रस्ताव अस्वीकार

२३ भाद्र २०८२, सोमबार ०४:२०

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मस्कोमा वार्ताका लागि आएको प्रस्ताव अस्वीकार गर्नुभएको छ । अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा दैनिक मिसाईल आक्रमण भइरहेकोले आफू रुसको राजधानी मस्को जान नसक्ने बताउनुभएको छ । उहाँले रुसी...

जापानका प्रधानमन्त्री सिगेरु इशिबाद्वारा राजीनामा दिने घोषणा

२३ भाद्र २०८२, सोमबार ०४:१८

लगातार चुनावमा पराजित भएपछि जापानका प्रधानमन्त्री सिगेरु इशिबाले राजिनामा दिने घोषणा गर्नुभएको छ । पद सम्हालेको एक वर्ष पनि नपुग्दै उहाँले राजीनामा दिने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले १५ वर्षपछि पहिलोपटक जापानको प्रतिनिधिसभामा बहुमत...

१७ औं हलिया मुक्ति दिवस कोल्टीमा भव्य रूपमा सम्पन्न ।

२२ भाद्र २०८२, आईतवार ०७:३५

सर्मिला रोकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा १७ औं हलिया मुक्ति दिवस भव्य रुपमा सम्पन्न भएको छ । “सबै खाले कु प्रथा र विभेद विरुद्ध हाम्रो अभियान, मुक्त हलियाहरूको पूर्ण पुनःस्थापना र दिगो समाधान” भन्ने मूल नाराका...

चेपाङ समुदायले छोनाम पर्व मनाउँदै : चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा

२२ भाद्र २०८२, आईतवार ०३:००

चेपाङ समुदायले आज छोनाम अर्थात् न्वागी पर्व मनाउँदैछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रूपमा न्वागी मनाउन थालिएको थियो ।...

ताजा समाचार