२६ श्रावण २०८३, मंगलवार

शिक्षा – स्वास्थ्य

विषालु च्याउ खाँदा छोराको ज्यान गयो, आमा गम्भीर बिरामी ।

१९ श्रावण २०८०, शुक्रबार ०४:३४

विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् । हिजो बिहीवार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका...

अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढ्यो, अस्पताल भर्ना हुनेको सङ्ख्या बढेपछि सतर्कता उच्च ।

१६ श्रावण २०८०, मंगलवार ०७:३२

अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० ले कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको जनाएको छ । तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ । जुन सन्...

१९औँ एसियाली खेलकुदको लागि पुरुष क्रिकेट टोलीको घोषणा ।

१३ श्रावण २०८०, शनिबार ०४:२२

१९औंँ एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीको नाम पठाएको हो । बलर अविनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादव लामो समयपछि राष्ट्रिय...

परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा त्रिविले छानबिन गर्ने ।

११ श्रावण २०८०, बिहीबार ०३:५४

त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्र त्रुटिका सम्बन्धमा छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । उहाँले आउँदा दिनमा प्रश्नपत्रमा त्रुटि नदोहोरिने गरी...

चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत

१४ माघ २०७९, शनिबार १७:२८

दाङ । चलचित्र पत्रकार संघ नेपाल ,दाङ शाखाको पाँचौं जिल्ला अधिवेशनले आगामी तिन बर्से कार्यकालको लागि सन्तोष केसीलाई सर्बसम्मत चयन गरेको छ। सोमबार तुलसीपुरमा सम्पन्न संघको पाँचौ अधिवेशनमा उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको छ । जसमा पूर्ण के.सी...

लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने,सभामुखको यसरी भयो बाँडफाँट

१४ माघ २०७९, शनिबार १७:२८

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे बाँडफाँट केहिबेर अघि टुंगिएको छ । जसमा लुम्बिनी  प्रदेशको पाँच बर्षकै लागि नेकपा एमालेले प्रदेशको मुख्यमन्त्री  पाउने सहमति भएको छ । यस्तै गण्डकीमा समेत नेकपा एमालेले नै सरकार बनाउने, वागमती र सुदूरपश्चिममा...

दाङ विद्युतिय ब्यवसायि संघको बैठक सम्पन्न,दोस्रो अधिबेशन फागुनमा हुने

१४ माघ २०७९, शनिबार १७:२७

दाङ । दाङ विद्युतिय ब्यवसायि संघको बैठकले दोस्रो अधिबेशन फागुनमा गर्ने निर्णय गरेको छ। शनिबार घोराहीमा बसेको संघको नियमित बैठकले संस्थाको तेस्रो साधारणसभा,दोस्रो जिल्ला अधिबेशन आउँदो फागुन मसान्तसम्म गर्ने निर्णय गरेको छ। संघका जिल्ला अध्यक्ष डुल्लु राम पोख्रेलको अध्यक्षतामा बसेको बैठकले संघको...

पर्यटन प्रर्वद्धन गर्न दाङमा ८ रैथाने परिकार ६ सय जनालाई नि:शुल्क खुवाइयो

१४ माघ २०७९, शनिबार १७:२७

दाङ । माघी पर्वको पूर्व सन्ध्यामा रैथाने खानाको महत्व बुझाएर आर्थिक विकासमा टेवा पुर्‍याउन भन्दै दाङको तुलसीपुरमा  रैथाने खानाको परिकार ढिक्रि सहित ८ वटा खानाका परिकार सयौं जनालाई निशुल्क खुवाईएको छ । शनिबार तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खानाको कार्यक्रम...

तुलसीपुरमा भोली नेपाली रैथाने खाना संगै माघि मिलन कार्यक्रम हुने

१४ माघ २०७९, शनिबार १७:२६

दाङ । दाङको तुलसीपुरमा पर्यटन प्रवर्द्धनका लागि नेपाली रैथाने खाना कार्यक्रमको आयोजना गरिने भएको छ । तुलसीपुर होटेल व्यवसायी संघले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस ३० मा रैथाने खाना कार्यक्रम तथा माघी मिलन कार्यक्रमको आयोजना गर्न लागेको जानकारी...

ताजा समाचार