३ चैत्र २०८२, मंगलवार

खेलकुद

क्लबको नेतृत्व बदल्ने यो नै उपयुक्त समय भएको:म्यानचेस्टर युनाइटेड!

२१ पुष २०८२, सोमबार १०:५१

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ। योसँगै उनी १ वर्ष २ महिनाको प्रशिक्षणपछि मुख्य प्रशिक्षकको भूमिकाबाट टाढिएका छन्। उनी सन् २०२४ को नोभेम्बरमा युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। गत मेमा उनको प्रशिक्षणमा टोलीले...

स्पेनी ला लिगामा रियल र बेटिस ५–१ःगार्सियाको ह्याट्रिक !

२१ पुष २०८२, सोमबार ०४:४८

गोन्जालो गार्सियाको ह्याट्रिकको मदतले रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा रियल बेटिसलाई सजिलै ५–१ ले हराएको छ । यो जितपछि रियल शीर्षमा रहेको बार्सिलोनासँगको दूरी चार अंकमा कायम राख्न सफल रह्यो । रियलको १९ खेलबाट ४५ अंक भएको छ । बार्सिलोना ४९...

चीनको नान्जिङमा एसियाली तेक्वान्दो: जित्यो नेपाल ले पदकहरु !

२० पुष २०८२, आईतवार १०:४३

चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण, सात रजत र १५ कांस्यसहित २६ पदक जितेका छन् । गेरोगी, पुम्से र स्पिड किकमा खेलाडीले पदक जितेका हुन् । जोलिना बस्नेत,...

रहमानलाई रिलिज गर्ने सुझावले विश्वकप खेलमा समेत प्रभाव !

२० पुष २०८२, आईतवार ०९:५८

बंगलादेशले आगामी फेब्रुअरी मार्चमा हुने आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो खेल श्रीलंकामा सार्न अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सामु प्रस्ताव गरेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकता नाइट राइडर्सलाई बंगलादेशका फाष्ट बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न भनेपछि बंगलादेशले...

सिकन्दर रजाको कप्तानिमा जिम्बावे विश्वकपमा उत्रने ।

१९ पुष २०८२, शनिबार ०७:२१

आईसीसी टी-२० विश्वकप २०२६ का लागि सिकन्दर राजाको कप्तानीमा जिम्बाबेको टोली घोषणा भएको छ । सन् २०२४ को विश्वकपमा छनोट हुनबाट चुकेको जिम्बाबे यसपटक भने अफ्रिका छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पुगेको छ। अफ्रिका छनोटमा शानदार प्रदर्शन गरेका ब्रायन बेनेट...

क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेन्डरः खेलप्रेमि सुधारात्मक अपेक्षामा

१९ पुष २०८२, शनिबार ०७:१५

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी क्यानले क्यालेण्डर सार्वजनिक गरेको हो । क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश...

एन्फामा अन्यौलताः राजनिति कि कानुनि अढ्चन।

१७ पुष २०८२, बिहीबार १२:५८

अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराट जंग शाहि र सदस्य रुपेश अधिकारिले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरिते मेहतालाई एन्फाले माघ २८ गते झापामा गर्ने भनिएको निर्वाचन रोक्का गर्न निवेदन दिएका छन्। निवेदनमा एन्फाको निर्णय पुर्णतः विधान विपरित, अलोकतान्त्रिक...

सन् २०२५ मा क्रिकेट : २५ अंकमा हेर्नुस् २५ रोचक तथ्य

१७ पुष २०८२, बिहीबार ०७:१६

काठमाडौं । सन् २०२५ क्रिकेटका लागि असाधारण वर्ष रह्यो । पुरुषदेखि महिला अनि टेस्ट र वान डे देखि टी–२० अन्तर्राष्ट्रिय तथा घरेलु लिगसम्म क्रिकेटले अनौठा संयोग, अकल्पनीय कीर्तिमान र आँकडाले भरिएका क्षणहरू दियो। सन् २०२५ मा दक्षिण अफ्रिकाले २७ वर्षपछि...

टि 20 विश्वकपको ट्रफि नेपाल ल्याइनेः तयारि मा जुट्यो क्यान !

१६ पुष २०८२, बुधबार ०५:४५

आइसिसि टि २० पुरुष विश्वकपको ट्रफि नेपाल आउने भएको छ । हरेक वर्ष आइसिसिले बिश्वकपको उत्साह र रौनक बढाउन विभीन्न देशमा ट्रफि लग्ने गर्दछ । यस वर्ष पनि विश्वकपको रौनक बढाउन विभिन्न स्थानमा टर्फि लग्ने कार्यक्रम अनुसार नेपालमा पुष २१...