३० जेष्ठ २०८१, बुधबार ०२:५६
फिफा विश्वकप – २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा गएराति भएको खेलमा नेपाल र यमनको खेल २–२ को बराबरीमा...
२२ जेष्ठ २०८१, मंगलवार ०२:४१
बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । बङ्ग्लादेशको राजधानी ढाकामा हिजो भएको फाइनलमा आयोजक बङग्लादेशसँग ४५–३१ ले पराजित भएपछि नेपाल उपविजेतामै सीमित बनेको हो । बङ्ग्लादेशले थाइल्याण्डलाई र नेपालले केन्यालाई पराजित गर्दै फाइनल पुगेका थिए ।...
१६ जेष्ठ २०८१, बुधबार ०३:०२
नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको छ । यसअघि यो खेल आउने जुन ६ मा दशरथ रङ्गशालामा हुने तय थियो । तर, एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत...
६ जेष्ठ २०८१, आईतवार ०७:५१
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र पञ्जाव किङ्ग्स खेल्दैछन् । यो खेल हैदराबादमा हुनेछ । हैदराबाद १३ खेलमा १५ अङ्गसहित...
१५ बैशाख २०८१, शनिबार ११:१९
काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६...
३० फाल्गुन २०८०, बुधबार ०३:०२
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत बहराइनसँगको खेलका लागि छोटो समयका बाबजुद राम्रो तयारी गरेको बताएका छन् । छनोटको दोस्रो चरणअन्तर्गत नेपालले बहराइनसँग आउँदो चैत ८ र १३ गते खेल्नेछ । त्यसअघि नेपालले मलेसियासँग...
२९ फाल्गुन २०८०, मंगलवार ०३:०४
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी पीएनजीलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । हङकङको टिन कोङ मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका सन्दिप जोराले...
२६ फाल्गुन २०८०, शनिबार ०२:४८
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ राम्रो सुधार गरेका छन् । ब्याटिङतर्फ रोहित पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औँ स्थानमा आएका छन् । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३१ स्थान...
२४ फाल्गुन २०८०, बिहीबार ०३:०५
१६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा शुरु हुनेछ । फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ । बङ्गलादेश लगातार...