=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक आज विहान ११ बजेदेखि बस्ने गरी पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

बैठकमा पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।