२१ पुष २०८२, सोमबार ०९:३६
पूर्व परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु देउवा राणा सोमबार भारत प्रस्थान गरेकी छन्।
नेपाल एयरलाइन्सको आरए–२१७ को उडानबाट उनी नयाँ दिल्ली उडेकी हुन्। स्रोतका अनुसार उनको भ्रमण प्रयोजन खुलाइएको छैन।