१८ माघ २०८२, शनिबार

संवाद र सहकार्य नै समस्याको समाधान होः मदेश प्रदेश प्रमुख !


विरगन्जमा मा मस्जिद तोडफोड, आगजनीलगायतको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो । त्यस्तै हिन्दुको मन्दिर तथा देविदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका थिए ।

यस कार्य बढ्दै गएपछि मधेश प्रदेश प्रमुखले मधेशबासिका नाममा ‘बिचार र आस्था फरक हुन सक्छन तर हाम्रो मानविय पहिचान र सामाजिक एकता एउटै हो’ भन्दै अपिल गर्नु भएको छ।

संवाद र सहकार्य नै समस्याको समाधान हो । शान्ति र सद्भाव हाम्रो पहिचान हो भन्दै वहाँले अपिल गर्नुभएको छ ।