=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026

चोभार गल्छीमा पानीको बहाव बढ्यो


काठमाडौं-लगातार वर्षाका कारण उपत्यकाको पानी निकास हुने प्रमुख क्षेत्र चोभार गल्छीमा पानीको बहाव बढेको छ। नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।