१९ माघ २०८२, आईतवार
   Turuntai Reporter

बंगलादेशकाे एक व्यावसायिक भवनमा आगलागी, ४४ जनाको मृत्यु

१८ फाल्गुन २०८०, शुक्रबार १०:०१

बंगलादेशको राजधानी ढाकामा साततले भवनमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ। सो आगलागीमा २२ जना गम्भीर घाइते भएका छन्। उक्त भवनबाट ७५ जनाको सकुशल उद्धार गरिएकाे छ। सो रेस्टुरेन्टबाट सल्केको आगो त्यही तलामा रहेका अरू रेस्टुरेन्ट, कपडा...

महोत्तरीको गौशालामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

१८ फाल्गुन २०८०, शुक्रबार ०९:४६

महोत्तरी । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको नयाँ शाखा कार्यालय सञ्चालन सगैं,...

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फाल्गुन २०८०, शुक्रबार ०३:०४

वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग पेनाल्टीमा ५–३ गोलले पराजित भएको हो । योसँगै जोर्डन छैटौँ पटक उपाधि...

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नामिबियाबीच खेल हुँदै

१८ फाल्गुन २०८०, शुक्रबार ०३:००

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । नेपाल र नामिबियाबीच आज दोस्रो खेल हुन लागेको हो ।...

विश्व स्वास्थ्य सङ्गठन सोमालियामा हैजाको प्रकोप रोक्न थप कोष खोज्दै

१८ फाल्गुन २०८०, शुक्रबार ०२:५९

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमालियामा हैजाको प्रकोपलाई नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ । सोमालियामा गएको वर्ष अक्टोबरमा बाढीबाट प्रभावित केही ठाउँहरूबाट विभिन्न जिल्ला हुँदै हैजा देशैभर फैलिएको थियो । अहिलेको हैजाको प्रकोप गएको वर्षको प्रकोपको निरन्तरता हो ।...

संसद् भवन प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडित रिहा

१८ फाल्गुन २०८०, शुक्रबार ०२:५८

निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडितहरु रिहा भएका छन् । गएको सोमवार नयाँ बानेश्वरको संसद् भवनमा प्रवेश गरेर प्रदर्शन गर्ने ४८ जना महिला र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।...

कैलालीमा समात्यो १८ लाखको अवैध सामान, चार महिला पक्राउ

१७ फाल्गुन २०८०, बिहीबार १५:१०

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ ।सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करीब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई पक्राउ गरेको हो । प्रस्तावित सीमा...

चाैतर्फी चेपुवामा बैंकिङ क्षेत्र !

१७ फाल्गुन २०८०, बिहीबार १४:५७

काठमाडौं । दुई वर्ष अघिसम्म सबैजसो क्षेत्र थला पर्दा जोगिएको क्षेत्र थियो, बैंकिङ । सबै क्षेत्रले नोक्सानी व्यहोरिरहँदा नाफा कमाउने क्षेत्र थियो, बैंकिङ । बैंकहरू चाहिँ सधैं नाफामात्र कमाउनुपर्ने भन्दै आलोचनासमेत हुँदै आयो । विस्तारै अरू क्षेत्र सुध्रिँदै गयाे ।...

माछा पार्ने क्रममा बेपत्ता युवकलाई खोज्न सेती नदीको बाँध खोलिँदै

१७ फाल्गुन २०८०, बिहीबार ०२:४९

माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज पोखराको सेती नदीको बाँध खोलिँदैछ । बिहान ८ बजदेखि बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन कास्की प्रहरीले आग्रह...