१९ माघ २०८२, आईतवार
   Turuntai Reporter

भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को बैठक सम्पन्न

२९ पुष २०८०, आईतवार ०८:१४

अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को पछिल्लो बैठक मिति २०८० पौष २७ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न भएको छ । काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित भारतीय टोलीको नेतृत्व...

पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प प्रस्तुत

२८ पुष २०८०, शनिबार ०८:५६

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट  जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताएकी छन् । भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँगको छलफलमा...

कहि न भएको जात्रा हाँडीगाँउमा, कुटनीतिक मार्यादा विपरित चिनियाँ राजदूत पार्टि कार्यालयमा भेटघाँट

२६ पुष २०८०, बिहीबार २०:५७

काठमाडौं, बिहीबार – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँग पार्टीको वनस्थली कार्यालयमा भेटवार्ता गरी सडक पूर्वाधार, खासगरी स्तरोन्नतिको काममा ढिलाइका विषयमा छलफल गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको… ‘लामिछानेले’ कार्यक्रम मार्फत वकालतका लागि...

ट्राफिक नियम नमान्ने चालकलाई समात्न उपत्यकामा एएनपीआर क्यामेरा जडान

२६ पुष २०८०, बिहीबार १९:३२

६ पुस, काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ, जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको...

१३ अर्ब ३१ करोड डलर पुग्यो विदेशी विनिमयको सञ्चिति

२६ पुष २०८०, बिहीबार १९:१८

विदेशी विनिमयको सञ्चिति लगातार बढेको छ। २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो।  पाँच महिनाको अवधिमा १४.८ प्रतिशतले वृद्धि भई २०८० मंसिर मसान्तमा १७ खर्ब ६७ अर्ब ४ करोड रूपैयाँ पुगेको...

भारत सरकारले मनमौजी ढङ्गबाट खर्च गर्ने सम्झौता भएको भन्नु आधारहीन : निधि

२२ पुष २०८०, आईतवार ०४:१७

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा काठमाडौँमा बिहीबार सम्पन्न नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भएका सम्झौता तथा सहमतिको स्वागत गरेका छन् ।  यसले नेपाल-भारतबिच रही आएको विशिष्ट सम्बन्ध (युनिक रिलेसन) लाई...

विदेशमन्त्रीको नेपाल भ्रमणले सम्बन्ध थप सुमधुर बन्ने

१८ पुष २०८०, बुधबार १३:०४

भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका विदेशमन्त्री एन.पी.को निमन्त्रणामा जनवरी ४-५, २०२४ मा काठमाडौं आउने तय भएको छ । मन्त्री साउदले भ्रमणको उद्देश्य सन् १९८७ मा स्थापना भएको भारत-नेपाल संयुक्त आयोगको सातौं बैठकको सहअध्यक्षता गर्नु रहेको छ । यो आयोगले...

ठेक्का तोड्ने चेतावनीपछि चिनियाँ ठेकेदारले पोखरा–मुग्लिन सडकमा बढ्यो कामको गति

११ पुष २०८०, बुधबार १८:३६

पोखरा । केही समयअघि पोखरामा भएको एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरा-मुग्लिन सडक निर्माणमा भएको ढिलाइप्रति व्यङ्ग्य गरे, ‘राजमार्ग छिट्टो बनाउनेमा भारतीय कम्पनीले रेकर्ड राखेको छ । यो सडक कसले बनाइरहेको छ ? किन ढिलो भइरहेको छ ?’...

६ अर्बमा किनेको चिनियाँ जहाज कतिमा बेच्दैछ निगम ?

९ पुष २०८०, सोमबार १८:५२

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पछिल्लो समय एकैपटक तीनवटा मुद्दाले चर्चामा छ । नयाँ जहाज खरिद, पुरानो जहाज बिक्रीसँगै वर्षौँवर्षदेखि जिम्मेवारी सम्हाल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को ग्राउन्ड ह्याण्डलिङको सुविधासमेत खोस्ने नागरिक उड्डयन प्राधिकरणको निर्णयसँगै थप निगम...