१९ माघ २०८२, आईतवार
   Turuntai Reporter

पाकिस्तानी सेनाको आधार शिविरमा आत्मघाती बम आक्रमणः कम्तीमा २३ जनाको मृत्यु

२६ मंसिर २०८०, मंगलवार १५:४५

पाकिस्तान–पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलवार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ । परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित...

बुद्धका दर्शनहरू कहिल्यै पुराना हुँदैनन्, शान्तिको आवश्यकता झन बढ्दै गएको छ : प्रचण्ड

२६ मंसिर २०८०, मंगलवार १५:२६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य,...

बारामा यातायात व्यवस्था कार्यालय मन्त्री सिंहद्वारा उद्घाटन

२६ मंसिर २०८०, मंगलवार १५:१९

बारा । बारामा यातायात ब्यवस्था कार्यालयको उदघाटन भएको छ । जिल्लाको सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिम केन्द्रमा कार्यालयको उद्घाटन भएको हो । मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले आज एक कार्यक्रमका बीच उदघाटन गरेका हुन् । कार्यालयको...

विपन्न नागरिक उपचार निर्देशिका जारी : कडा रोगको उपचारका लागि १ सय २० अस्पताल तोकियो

१४ मंसिर २०८०, बिहीबार ०४:२८

सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २०...

हुम्लामा भिरबाट लडेर एक युवतीकाे ज्यान गयाे

१४ मंसिर २०८०, बिहीबार ०४:२६

हुम्लामा १७ वर्षीया युवतीकाे भिरबाट लडेर ज्यान गएकाे छ । सिमकाेट गा‍उँपालिका वडा नम्बर ८ मा रहेकाे खाेल्सी गाउँकी सुस्मिता शाहीकाे भिरबाट लडेर ज्यान गएकाे हाे । हिजाे दिउँसाे गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनकाे ज्यान गएकाे सुस्मिताका आफन्तले बताएका...

कञ्चनपुरका उखु किसानले ३२ करोड रुपैयाँ अनुदान पाउन बाँकी

१४ मंसिर २०८०, बिहीबार ०४:२५

कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित भएका छन् । उनीहरुले गएकाे वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा...

ग्रिसमा १४ जना सवार मालवाहक जहाज समुद्रमा डुब्यो

१० मंसिर २०८०, आईतवार १३:३४

ग्रिसको एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको छ । जहाजमा रहेका १४ जना मानिस हराइरहेका ग्रिसका तटरक्षकले बताएका छन् । नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक जना सदस्यलाई भने उद्धार गरेको छ । जहाज नुनले भरिएको थियो...

तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

१० मंसिर २०८०, आईतवार १३:३२

सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आउँदो वैशाख ९ र १० गते काठमाण्डौमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । निर्देशक समितिको...

जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती : प्रधानमन्त्री प्रचण्ड

२ मंसिर २०८०, शनिबार ०२:५७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती बनेको बताउनुभएको छ । नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशले जलवायु परिवर्तनको भार वहन गरिरहेको भन्दै उहाँले विशेष गरी हिमालय क्षेत्रमा परेको प्रभावले लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न...