८ आश्विन २०८०, सोमबार ०७:२६
नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति...
८ आश्विन २०८०, सोमबार ०५:२८
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । ग्रेट हल अफ दि पिपलमा भेटवार्ता शुरु भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा...
८ आश्विन २०८०, सोमबार ०५:०८
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । रोल्पाबाट तरकारी बोकेर ल्याएको रा १ च १०२५ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा बिहान सवा ६ बजेतिर दुर्घटना भएको जिल्ला...
८ आश्विन २०८०, सोमबार ०५:०६
चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी हुँदा १६ जनाको ज्यान गएको छ । राजधानी बेइजिङबाट झण्डै तीन हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो । सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको...
८ आश्विन २०८०, सोमबार ०४:४२
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कङ्ग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । उहाँहरूबीच चीन ग्रेटहल अफ दि पिपलमा भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो । भेटमा...
६ आश्विन २०८०, शनिबार १०:३८
सरकार र नेपाल शिक्षक महासङ्घबीच सहमति भएपछि आन्दाेलनरत शिक्षकहरु घर फर्कन थालेका छन् । आन्दाेलनका क्रममा छुटेका कक्षा भने बिदाका दिनमा हुने नेपाल शिक्षक महासङ्घले जनाएकाे छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा...
६ आश्विन २०८०, शनिबार १०:३६
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता शुरु भएको छ । आज विहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआजोमा भेटवार्ता शुरु भएको हो । भेटघाट अहिले जारी नै रहेकाले के के विषयमा...
५ आश्विन २०८०, शुक्रबार ०२:४६
नेकपा (एमाले) ले आफ्नाे पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली आइडी बनाएर सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई कारबाहीकाे दायरमा ल्याउने जनाएकाे छ । एमालेले आम नागरिक र पार्टीपङ्क्तिभित्रै अफवाह फैलाइएको पाइएको भन्दै सामाजिक सञ्जालमा बनेका नक्कली आईडीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...
५ आश्विन २०८०, शुक्रबार ०२:३१
सरकार र आन्दोलनरत शिक्षकबीच आज औपचारिक वार्ता हुँदैछ । वार्ता बिहान ९ बजेपछि गृह मन्त्रालयमा हुने तयारी छ । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै अस्ति बुधवारदेखि शिक्षकहरु आन्दोलनमा छन् । यसअघि हिजो पनि आन्दोनरत शिक्षकहरुसँग छलफल भएको थियो । कानुन,...