१४ बैशाख २०८३, सोमबार
   Turuntai Reporter

कांग्रेसले एक दिन अघि सार्‍यो जनकपुरमा गर्ने सभा

२५ माघ २०८२, शनिबार १३:२५

काठमाडौं । नेपाली कांग्रेसले जनकपुरमा गर्ने भनिएको सभा एक दिन अघि सारेको छ । यसअघि कांग्रेसले उक्त सभा फागुन ७ गते गर्ने तय गरेको थियो । शनिबार बसेको मधेश प्रदेश कार्यसमिति बैठकले फागुन ६ (बुधबार) तृतीय गाछीमा मधेश सभा आयोजना...

ललितपुर २ मा मधेशी उम्मेदवार ४.३५ प्रतिशत, सबैभन्दा धेरै आदिवासी जनजाति

२४ माघ २०८२, शुक्रबार ०८:२३

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा आदिवासी/जनजाति उम्मेदवारको बाहुल्यता छ । निर्वाचन आयोगका अनुसार ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा आदिवासी/जनजाति उम्मेदवार ६५.२२ प्रतिशत रहेका छन् भने खस आर्य उम्मेदवार ३०.४३ प्रतिशत छन् । मधेशी उम्मेदवारको संख्या ४.३५...

गाडीको ठक्करबाट बालिका मृत्यु घटना : रास्वपाले भन्यो– न्याय दिलाउन कुनै कसर बाँकी राख्दैनौँ

२४ माघ २०८२, शुक्रबार ०८:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रौतहटमा चुनावी प्रचारमा रहेको गाडीको ठक्करबाट बालिका मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ । शुक्रबार महामन्त्री कवीन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै सो घटनाको वस्तुनिष्ठ छानविनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘रौतहटमा...

निर्वाचन आयोगले भन्यो– अब ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन

२४ माघ २०८२, शुक्रबार ०८:१९

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका छन् । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको भण्डारीले बताएका हुन् । ‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन...

चितवनमा रविसँग कांग्रेस उम्मेदवारकाे जम्काभेट, स्वस्थ प्रतिस्पर्धा गर्ने बाचा

२४ माघ २०८२, शुक्रबार ०८:१७

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपाली कांग्रेसबाट प्रतिस्पर्धामा रहेकी मीना खरेलबीच जम्काभेट भएको छ । चुनावी प्रचारका क्रममा दुवै जना प्रतिस्पर्धीबीच शुक्रबार भरतपुर बजारमै जम्काभेट भएको हो । भेटका क्रममा दुवैजनाले...

गोली हानेर समातिएका प्रेमको पृष्ठभूमि : पटके चोरीमा जेल परे, असल चालचलनमा छुटे

२४ माघ २०८२, शुक्रबार ०८:१५

काठमाडौं । प्रहरीले गोली हानेर ६५ तोला सुनसहित पक्राउ गरेका प्रेम थारु पटके अभियुक्त रहेको खुलेको छ । अपराधको दुनियाँमा सुप्रिम, विकास, सौरभ जस्ता नामले परिचित थारुलाई बुधबार राति नागार्जुन नगरपालिका–६ पुरीगाउँस्थित सडकबाट पक्राउ गरेको थियो । जाँच गर्ने क्रममा प्रहरीमाथि नै...

गगनको दाबी- कांग्रेस भ्रष्टाचारविरुद्ध योद्धा बनेर आएको छ

२४ माघ २०८२, शुक्रबार ०८:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकलाई अहिले सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । शुक्रबार कास्की कांग्रेसको सभालाई सम्बोधन गर्दै सभापति थापाले अहिले देशमा चरम निराशा र अविश्वासको स्थिति रहेकाले यस्तो बेला ‘सम्हाल्ने शक्ति’ चाहिने टिप्पणी गरेका हुन्...

लुम्बिनीमा वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

२३ माघ २०८२, बिहीबार ०९:०७

बुटवल । लुम्बिनीमा आगामी १६ र १७ वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ। बिहीबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित सम्मेलन...

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले गर्‍यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

२३ माघ २०८२, बिहीबार ०९:०४

ओखलढुंगा । एक महिना अवधिमा चार जनाको हत्या भएपछि असुरक्षित महसुस गरेका ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका बासिन्दाले थातथलो छोड्न थालेका छन् । उनीहरूले पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति नभएसम्म निर्वाचनमा भाग नलिने घोषणा समेत गरेका छन् । भदौरेका समाजसेवी सन्तोषकाजी...