१२ श्रावण २०८३, मंगलवार
   Turuntai Reporter

बाजुराबाट सरकारी पूजा सामाग्रीसहितको टोली बडिमालिका प्रस्थान

१० भाद्र २०८०, आईतवार ०९:५१

बाजुराबाट सरकारी पूजा सामाग्रीसहितको टोली आइतबार बडिमालिका प्रस्थान गरेको छ । हरेक बर्ष सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकिय स्थल बडिमालिमा दर्शनका लागि सरकारी पूजा सामाग्रीसहित टोली जाने गरेको छ । जनै पूणिर्माको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडिमालिकामा मुख्य पूजाआजा...

२ वटा संसदीय समितिमा एमालेको उम्मेदवारी दर्ता ।

१० भाद्र २०८०, आईतवार ०९:१२

नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । आज आइतवार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराउनुभएको हो । पोखरेलको प्रस्तावकमा सत्तारूढ...

पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका सिंहको उम्मेदवारी दर्ता ।

१० भाद्र २०८०, आईतवार ०९:११

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले एउटा संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । आइतवार सिंहदरबारमा राप्रपाका तर्फबाट पूर्वाधार विकास समितिको सभापतिमा दीपककुमार सिंहले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन हुनुहुन्छ । त्यसैगरी कानुन,...

ललिता निवास जग्गा प्रकरण स् ४ पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध मुद्दा दर्ता ।

१० भाद्र २०८०, आईतवार ०९:०९

बालुवाटारको प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामाचार पूर्वमन्त्री, छ पूर्वसचिवसहित दुई सय ९० जनालाई प्रतिवादी बनाएर आज आइतवार...

वाग्नर प्रमुख प्रिगोजिनको हवाई दुर्घटनामा ज्यान गएपछि लागेको आरोपमा रुसको खण्डन ।

९ भाद्र २०८०, शनिबार ०५:२७

रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि हवाई दुर्घटनामा ज्यान गुमाएका वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनबारे फैलिएको अफवाहलाई रुसले खण्डन गरेको छ । मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिन चढेको निजी विमान दुर्घटना भएपछि क्रेमलिनको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।...

मौसम पूर्वानुमानलाई भरपर्दो बनाउँने मन्त्री बस्नेतको भनाइ ।

७ भाद्र २०८०, बिहीबार ०८:३९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताउनुभएको छ । आज बिहीवार जल तथा मौसम विज्ञान विभागको कार्यालय अनुगमन गर्दै मन्त्री बस्नेतले यस आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउने गरी काम अगाडि...

सुनचाँदीको भाउ लगातार बढ्दै ।

७ भाद्र २०८०, बिहीबार ०८:३६

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ थियो...

बाढी पहिरोका कारण सात राजमार्गका विभिन्न खण्ड अवरुद्ध, ४९ वटा सडक एकतर्फी ।

७ भाद्र २०८०, बिहीबार ०८:३४

बाढी पहिरोका कारण सात राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन् । यस्तै, ४९ वटा सडक एकतर्फी सञ्चालनमा छन् । सडक विभागका अनुसार तमोर करिडोर अन्तर्गतको चतरा मूलघाट माझीटार अमरापुरडाँडा गणेशचोक, कोशी राजमार्गको रानी विराटनगर इटहरी धरान धनकुटा हिले तथा लेघुवाघाट, तुम्लिङटार...

बारा बस दुर्घटना ९अपडेट० स् ज्यान गुमाएका सात जनाकै परिचय खुल्यो ।

७ भाद्र २०८०, बिहीबार ०५:२८

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सात जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी, ६७...