१४ बैशाख २०८३, सोमबार
   Turuntai Reporter

टाइगर कप भलिबल : आर्मीलाई हराउँदै पर्वत भलिबल संघ तेस्रो

१८ माघ २०८२, शनिबार ०७:३९

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ तेस्रो बनेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो...

स्थानीय तह निर्वाचनअघि १५औं महाधिवेशन हुन्छ : गगन थापा

१८ माघ २०८२, शनिबार ०७:३६

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने बताएका छन् । काठमाडौं–४ मा शनिबार चुनाव लक्षित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने पनि बताए...

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

१८ माघ २०८२, शनिबार ०७:३४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ । डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो । बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने महानगरका सबइन्जिनियर दीपकबहादुर शाहीले...

युवा संघको अध्यक्ष चुनिए महाराज गुरुङ

१७ माघ २०८२, शुक्रबार १३:२४

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् । शुक्रबार काठमाडौंमा बसेको युवा संघ केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षमा चयन गरेको हो । कार्यक्रममा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण...

घनश्याम भूसालको टिप्पणी : नयाँ भनिएकासँग पनि विचार छैन, एजेन्डा छैन

१७ माघ २०८२, शुक्रबार १३:२२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूसँग पनि मुलुकलाई निकास दिने कुनै एजेन्डा नभएको टिप्पणी गरेका छन् । शुक्रबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग उनले यस्तो टिप्पणी गरेका हुन् । कार्यवाहक अध्यक्ष...

जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

१६ माघ २०८२, बिहीबार ०८:२४

 काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारीका लागि जापान जाने प्रशिक्षार्थी कामदारका लागि लिने भाषा परीक्षा विरुद्धको रिट खारेज गरेको छ । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान) ले लिने भाषा परीक्षा विरुद्धको रिट खारेज गरेको हो । श्रम, रोजगार तथा सामाजिक...

तीन वर्षपछि गुप्सीमा हिउँ

१६ माघ २०८२, बिहीबार ०८:२१

काठमाडौं । गोरखाको उच्च पहाडी तथा हिमाली भेगमा बुधबार हिमपात भएको भएको छ । बुधबार बिहानदेखि जिल्लाको लाप्राकलगायत क्षेत्रमा हिमपात भएको हो । चुमनुब्री र धार्चे गाउँपालिकाका दुई दर्जनभन्दा धेरै गाउँबस्ती हिमपातले सेताम्मै छन् । धार्चेको लाप्राकस्थित गुप्सीपाखा र सिङ्लामा...

रबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

१६ माघ २०८२, बिहीबार ०६:१०

काठमाडौं । दरबारमार्गको एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ। दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहान आगो लागेको थियो । आगो अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी...

काठमाडौं उपत्यकासहित तराई मधेशमा हुस्सु-कुहिरो, हवाई उडान प्रभावित

१६ माघ २०८२, बिहीबार ०५:४३

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लागेको छ । हुस्सु कुहिरोले पारदर्शिता कम हुँदा हवाई उडान समेत प्रभावित भएका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा,...