८ मंसिर २०८१, शनिबार
   Turuntai Reporter

उपचुनाव हुने इलाम र बझाङमा मौन अवधि शुरु, प्रचारप्रसार निषेध

१३ बैशाख २०८१, बिहीबार ०८:३९

प्रतिनिधिसभा अन्तर्गत इलाम २ र प्रदेशसभा अन्तर्गत बझाङ १ क मा पर्सि शनिवार हुने उपचुनावका लागि मौन अवधि शुरु भएको छ । गएरातिदेखि शुरु भएको मौन अवधिमा प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टाअघि...

पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी

१३ बैशाख २०८१, बिहीबार ०८:३६

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पत्नीलाई मुद्दा परेपछि आफ्नो सार्वजनिक काम र कर्तव्य रोक्नुभएको छ ।  यस अवधिमा उहाँले पदमा निरन्तरता दिने कि रोक्ने भन्नेबारे विचार गर्ने बीबीसीले जनाएको छ । स्पेनका प्रधानमन्त्रीले आफूले आफ्नो पद तथा भविष्यको निर्णयबारे मे २९...

नेपालका लागि सहायता परियोजनाबारे तिब्बतसँग छलफल

१३ बैशाख २०८१, बिहीबार ०८:३०

नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आउँदो दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । हिजो सकिएको बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासामा रहेको नेपालको महावाणिज्य दूतावासले जनाएको...

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज

१३ बैशाख २०८१, बिहीबार ०८:२९

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस । उहाँको स्मृतिमा एमालेले विभिन्न कार्यक्रम गर्दैछ । वि.सं.१९७८ सालमा काठमाण्डौमा जन्मनुभएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो...

अमेरिकाले गोप्य रूपमा दिएका मिसाइल युक्रेनले प्रयोग गर्न थाल्यो

१३ बैशाख २०८१, बिहीबार ०८:२७

अमेरिकाले गोप्य रूपमा दिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्न थालेको छ । यी हतियारहरू गएको मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् । लामो दूरीको ब्यालेस्टिक मिसाइल यसै महिनादेखि युक्रेन...

कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव

१३ बैशाख २०८१, बिहीबार ०५:२९

अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिनुभएको छ । अर्थमन्त्री पुनले हिजो पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा‍‍. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग छलफल गरी सुझाव लिनुभएको...

मटिहानी को सयभन्दा बढी घर बस्तीमा भीषण आगलागी 

१२ बैशाख २०८१, बुधबार १०:४७

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ। आगलागीमा सयभन्दा बढी घर जलिसकेको र अझै आगलागी नियन्त्रणमा आउन नसकेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए। उनले आगलागी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन्। मेयर मण्डलले...

पोखराको फेवातालमा डुंगा दुर्घटना, ५ जनाको सकुशल उद्धार

१२ बैशाख २०८१, बुधबार ०४:२६

पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । हिजो दिउँसो अचानक हावाहुरी चल्दा डुंगा दुर्घटना भएको थियो । दुर्घटनामा परेका काठमाण्डौ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय बिक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया...

कतारका अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता हुँदै : पाँच समझदारीपत्रमा हस्ताक्षर हुने

१२ बैशाख २०८१, बुधबार ०४:२२

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुँदैछ । भेटपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई देशबीच विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले...