४ कार्तिक २०८३, मंगलवार Tuesday, October 20, 2026

कांग्रेसले काठमाडौंका थप ५ क्षेत्रमा टुंग्यायो उम्मेदवार

७ माघ २०८२, मंगलवार ०७:५८

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका थप पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको छ । संसदीय बोर्डले मंगलबार दिउँसो बसेको बैठकले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३, ४, ८, ९ र १० मा उम्मेदवारहरूको टुंगो लगाएको हो । कांग्रेस स्रोतका अनुसार काठमाडौं–३...

लुम्बिनी प्रदेशमा ४ सांसद पद रिक्त

७ माघ २०८२, मंगलवार ०७:५०

राजीनामा दिनेहरूमा नेपाली कम्युनिस्ट पार्टीबाट प्रदेश सभा सदस्य रहेका धन बहादुर मास्की दाङ क्षेत्र नम्बर ३ (ख) र कृष्णा केसी बाँके क्षेत्र नम्बर १(क) रहेका छ । नागरिक उन्मुक्ति पार्टीका धर्म बहादुर चौधरीले पनि राजीनामा दिएका छन् । मास्की, केसी...

झापा–५ मा बालेनले गरे उम्मेदवारी दर्ता

७ माघ २०८२, मंगलवार ०७:४८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । सयौँ समर्थका साथमा निर्वाचन कार्यालय झापा पुगेका बालेनले मंगलबार अपराह्न उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा...

टिकट लिएर चितवन हिँडेका विक्रम पाण्डे किन भए असन्तुष्ट ?

७ माघ २०८२, मंगलवार ०७:४३

काठमाडौँ । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे पार्टीबाट टिकट लिएर चितवन पुगिसकेका छन् । तर, चितवन पुगेसँगै उनले आफूले चितवन–३ बाट उम्मेदवारी नदिने भन्दै कार्यकर्तामार्फत सन्देश प्रवाह गरिरहेका छन् । राप्रपा चितवनका युवा नेता सुलभ सिग्देलले टिकट पाए पनि उम्मेदवारी दिने...

सुनसरी-४ मा एमालेका कुसियतले नै पाए टिकट

७ माघ २०८२, मंगलवार ०७:३६

विराटनगर । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर ४ मा जगदीश कुसियतलाई नै टिकट दिएको छ । यसअघि उनको टिकट नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका अबुल हुसैन अन्सारीलाई दिइएको थियो । यो क्षेत्रबाट जगदीश कुसियतको एकल उम्मेदवारी सिफारिस...

भक्तपुर–२ मा कांग्रेसका उम्मेदवार कविर राणा

७ माघ २०८२, मंगलवार ०७:३०

काठमाडौं । नेपाली कांग्रेसले भक्तपुर–२ मा कविर राणालाई उम्मेदवार बनाएको छ । संसदीय बोर्डले राणालाई उम्मेदवार बनाउने मंगलबार बिहान निर्णय गरेको हो । यस क्षेत्रमा अघिल्लोपटक कांग्रेसका उम्मेदवार दुर्लभ थापाले जितेका थिए । जिल्ला सभापति रहेका थापाले जितेको क्षेत्रमा यसपटक राणालाई...

अघिल्लोपटक राहु र संकटा चलेको थियो, यसपटक जित्छु : रवीन्द्र मिश्र

७ माघ २०८२, मंगलवार ०७:२६

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले यसपटक आफूले काठमाडौं–१ बाट यसपटक आफूले जित्ने दाबी गरेका छन् । मंगलबार उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । ‘यसअघि ६३ भोटले त्यसबेला हारेँ ! अब राहु र...

चितवन-३ बाट राप्रपाका विक्रम पाण्डे उम्मेदवार नबन्ने

७ माघ २०८२, मंगलवार ०७:२१

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन क्षेत्र नं. ३ बाट नउठ्ने भएका छन् । उनको स्थानमा राप्रपाका महानगर अध्यक्ष दिपक थापालाई राप्रपाले उम्मेदवार बनाउने भएको छ । चितवन– ३ बाट लगातार जस्तो उम्मेदवार बन्दै आएका पाण्डे यही...

दमक हिंसा प्रकरण: ओलीद्वारा स्थलगत अनुगमन, सुरक्षा निकायलाई निर्देशन

७ माघ २०८२, मंगलवार ०५:५१

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गतेको प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएको दमकस्थित इलाका प्रहरी कार्यालय र दमक नगरपालिका क्षेत्रको मंगलबार स्थलगत निरीक्षण गरेका छन्। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयनका लागि सोमबार दमक पुगेका...

मोरङमा कांग्रेसको टिकट बाँडफाँड पूरा, कसले पाए कुन क्षेत्र ?

७ माघ २०८२, मंगलवार ०५:१८

नेपाली कांग्रेसले मोरङका छवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। पार्टीको संसदीय बोर्डको बैठकले जिल्लाका सबै क्षेत्रमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको हो। कांग्रेसले मोरङ–१ बाट खड्ग फागो, मोरङ–२ बाट मिनेन्द्र रिजाल, मोरङ–३ बाट सुनिल शर्मा, मोरङ–४ बाट गुरुराज...

ताजा समाचार