५ पुष २०८२, शनिबार
   Turuntai Reporter

संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बस्दै

८ जेष्ठ २०८१, मंगलवार ०३:१२

सहकारीको रकम हिनामिनाका विषयमा छानबिन गर्न गठन भएको कार्यदलको बैठक बस्दैछ । बैठक कानुन मन्त्रालयमा बिहान ९ बजेपछि शुरु हुनेछ । कार्यदलले संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउने प्रयास गर्दै आएको छ । संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र...

कांग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

७ जेष्ठ २०८१, सोमबार ०९:२६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको हो । आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय...

प्रधानमन्त्रीले आज विश्वासको मत लिने कार्यसूची, विपक्षी दलले अवरोध गर्ने भनेकाले अन्योल

७ जेष्ठ २०८१, सोमबार ०२:५८

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले प्रतिनिधिसभामा आज विश्वासको मत लिने कार्यसूची छ । तर कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्ने बताएकाले आजको संसद बैठक सञ्चालन हुनेमा अन्योल देखिएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सहज बनाउन अस्ति शनिवार कांग्रेस, एमाले,...

आईपीएलमा आज लिग चरणको अन्तिम खेल : हैदराबाद र पञ्जाब तथा राजस्थान र कोलकाता खेल्दै

६ जेष्ठ २०८१, आईतवार ०७:५१

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र पञ्जाव किङ्ग्स खेल्दैछन् । यो खेल हैदराबादमा हुनेछ । हैदराबाद १३ खेलमा १५ अङ्गसहित...

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो

६ जेष्ठ २०८१, आईतवार ०७:४६

सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । गएको बिहीवार तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको...

नेपालमा पहिलो पटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

५ जेष्ठ २०८१, शनिबार ०४:२४

नेपालमा पहिलो पटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुने भएको छ । न्यूयोर्क राइटर वर्कसपले लोटस बुकसँगको सहकार्यमा जेठ ९ देखि १५ गतेसम्म काठमाण्डौमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागेको हो । जेठ ९ देखि १३ गतेसम्म कार्याशाला...

गाजामा तीन जना बन्धकको शव फेला

५ जेष्ठ २०८१, शनिबार ०४:२२

इजरायली सेनाले उत्तरी गाजाको जबलियामा तीन जना बन्धकको शव फेला पारेको जनाएको छ । शानी लुक, अमित बुस्किला र इत्जाकको शव फेला परेको इजरायलको सेनालाई उद्धृत गरी बीबीसीले जनाएको छ । तीन वटा शवमध्ये शानी लुक जर्मनीकी पर्यटक हुन् ।...

दलमा आवद्ध शिक्षकमाथिको कारबाही विवरण पेस गर्न निर्देशन

५ जेष्ठ २०८१, शनिबार ०४:१७

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहतका निकायसँग दलको सदस्य रहेका शिक्षक र कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ । केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको  कार्यसमितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि रहेका शिक्षक...

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

५ जेष्ठ २०८१, शनिबार ०४:१५

गोरखामा छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर हिजो दुई जनाको ज्यान गएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटा चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षका मेष तामाङको र गोरखा नगरपालिका–१० छेवेटार दरौदी नदीमा पौडी खेल्ने क्रममा झापाको कमला गाउँपालिका–५, पाडाजुङ्गे घर...