८ फाल्गुन २०८१, बिहीबार ०८:२१
केदार घिमिरेको मुख्य भूमिका रहने फिल्म ‘माग्ने राजा’ मा अभिनेता विल्सनविक्रम राई अनुबन्धित भएका छन्। निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रूपमा फिल्ममा अनुबन्ध गरेसँगै फिल्म ‘माग्ने राजा’ मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको हो। यसअघि उनीहरूले ‘राम कहानी’ फिल्ममा सँगै...
८ फाल्गुन २०८१, बिहीबार ०८:१३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत जाने कार्यक्रम रद्द गरेका छन्। सभापति देउवा बिहीबार भारत जाने र शुक्रबार उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउण्डेसनले गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहे पनि अन्तिम समयमा सभापति देउवाले भ्रमण रद्द गरेका हुन्।...
७ फाल्गुन २०८१, बुधबार ११:२६
प्रजातन्त्र दिवस (फागुन ७) को पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफ्नो त्यागलाई कमजोरी नठान्न चेतावनी मात्रै दिएनन्, देश जोगाउनका लागि आफूलाई साथ दिन आह्वानसमेत गरे। यसपछि दुई राजावादी दल राप्रपा र राप्रपा नेपाल हौसिएका छन्। पूर्वराजाको सम्बोधनलाई सकारात्मक...
७ फाल्गुन २०८१, बुधबार १०:४९
नयाँदिल्लीको सत्तामा २७ वर्षपछि पुनरागमन गरेको भारतीय जनता पार्टी (भाजपा)ले आज मुख्यमन्त्री चयन गर्दैछ । नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह विहीबार मध्याह्न रामलिला मैदानमा हुने छ । नयाँ मुख्यमन्त्रीबारे छलफल गर्न आज दिउँसो भाजपा संसदीय दलको बैठक बसेको थियो ।...
७ फाल्गुन २०८१, बुधबार १०:१७
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि कम्तीमा १११ जना नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन् । पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ ।...
६ फाल्गुन २०८१, मंगलवार ०६:०६
तपश्वी दाबी गर्दै बाल यौन दुरूपयोग गरेका रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। सर्लाही जिल्ला अदालतमा बमजनविरूद्ध सोमबार मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता नारायणप्रसाद घिमिरेले जानकारी दिए। सरकारी वकिलले ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेका...
५ फाल्गुन २०८१, सोमबार १२:०४
गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन्। कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन्। ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको...
५ फाल्गुन २०८१, सोमबार ११:२६
भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा एक नेपाली छात्राको शंकास्पद मृत्यु भएको छ। रुपन्देही घर भएकी २० वर्षीया प्रकृति लम्साल आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी हुन्। उनी केआइआइटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्। भारतीय सञ्चारमाध्यमहरूले प्रहरीको प्रारभ्मिक अनुसन्धानबाट उनको मृत्यु शंकास्पद...
५ फाल्गुन २०८१, सोमबार १०:५९
आउटडोर फिल्म स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसमा धुलिखेलका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डिसीले समझदारी पत्रमा हस्ताक्षर गरे...