२१ माघ २०८२, मंगलवार
   Turuntai Reporter

नेपालले पाउने झण्डै ४ करोड डलर मस्कले रोके

४ फाल्गुन २०८१, आईतवार ११:१९

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कडाइका साथ बजेट कटौतीमा काम गरिरहेको छ । यस सम्बन्धमा, अमेरिकाले नेपाल, भारत बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको छ । वित्तीय संघीयताको नाममा अमेरिकाले नेपाललाई २ करोड डलर दिइरहेको थियो । माइक्रो ब्लगिङ...

‘एक्टर’ र ‘एक्टर : टेक वन’का बिच १५ लाखमा सहमति भएको खुलासा

२ फाल्गुन २०८१, शुक्रबार १०:००

‘एक्टर’ नामका दुई फिल्मको विवाद फेरि सुरु भएको छ । दुई साताअघि प्रदर्शित फिल्म ‘एक्टर : टेक वन’का निर्माताले अनुचित लाभ लिन खोजेको भन्दै काठमाडौं जिल्ला अदालतमा ‘एक्टर’का निर्माताविरुद्ध मुद्धा दायर गरेका छन् । फिल्म रिलिज गर्न दिने भन्दै अनुचित...

एक दशकमै दिल्लीबाट बढारियो आपः २७ वर्षपछिको बीजेपी सत्तामा को बन्दैछ मुख्यमन्त्री ?

२ फाल्गुन २०८१, शुक्रबार ०९:२८

भारतको संघीय राजधानीबाट नयाँ शक्तिको रुपमा उदाएको आम आदमी पार्टी (आप)ले सरप्राइज दिँदै आएको छ । जस्तो सन् २०१५ मा भएको दिल्ली चुनावमा ७० सीटमा आमले एकल ६७ स्थान जित्यो । सन् २०१३ बाट राजनीतिमा आएको आपको यो रोचक सरप्राइज...

माओवादीमा व्यक्तिवाद र गुटवादको समस्या रहेको नारायणकाजीको स्वीकारोक्ति

२ फाल्गुन २०८१, शुक्रबार ०७:१२

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन् । शुक्रबार चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या...

बाबुराम भट्टराई फेरि नेसपा (नयाँ शक्ति) अध्यक्ष

१ फाल्गुन २०८१, बिहीबार १३:४२

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन्। अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले हराउँदै भट्टराई बिहीबार अध्यक्ष निर्वाचित भएका हुन्। भट्टराईले ७६१ मत प्राप्त गरे भने चापागाईंले ७३ मतमात्रै ल्याएको निर्वाचन समितिले...

‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन्: प्रचण्ड

१ फाल्गुन २०८१, बिहीबार ०७:३९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन्। बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध दिवस’को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हजारौँ शहीदहरुको बलिदान र बेपत्ताहरुको त्यागले सिञ्चिएको...

निर्माता बन्दै गायक रामकृष्ण ढकाल, घोषणा गरे ‘मालती मङ्गले’

१ फाल्गुन २०८१, बिहीबार ०६:५७

गायक रामकृष्ण ढकाल अब फिल्मको निर्माता बन्ने भएका छन् । उनले फिल्म ‘मालती मङ्गले’ निर्माण गर्न लागेका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत् फिल्मको शीर्षक सार्वजनिक गर्दै उनले नयाँ यात्रा सुरु गर्न लागेको जानकारी गराए । फिल्मको निर्माण रानी म्यूजिक इन्टरनेशनलबाट...

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बन्यो

१ फाल्गुन २०८१, बिहीबार ०६:४१

बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा पुगेको छ। विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार बिहीबार बिहान साढे ११ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १८३ पुगेको छ। जसले काठमाडौंको वायुको अवस्था खराब दर्शाउँछ। आइक्युर एयरका...

संविधान संशोधन गर्नैपर्ने छ : राजेन्द्र लिङ्देन

३० माघ २०८१, बुधबार १७:५०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दमौलीमा बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा अध्यक्ष लिङ्देनले दुई ठूला पार्टी मिलेर सरकार बनेपछि जनभावना अनुसारको काम गर्नेतर्फ ध्यान...