८ चैत्र २०८१, शनिबार ०९:२८
काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा २०८१ सालको चैत्र ८ गते ६०औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस भव्य रूपमा मनाइएको छ। समारोहमा नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा थुप्रै सांसदहरू, वरिष्ठ सरकारी अधिकारीहरू, आइटेकका...
८ चैत्र २०८१, शनिबार ०५:५४
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौंको जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा विद्युत अवरूद्ध हुने भएको हो। जोरपाटी वितरण केन्द्रको...
६ चैत्र २०८१, बिहीबार १२:३६
पोखरा महानगरको फर्छ्यौट शाखामा कार्यरत कर्मचारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई घुससहित पक्राउ गरेको हो। महानगरका विषयमा अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै...
६ चैत्र २०८१, बिहीबार ०९:२५
मकवानपुर – भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको मकवानपुर जिल्लाको श्री जन कल्याण माध्यमिक विद्यालयको नयाँ भवन आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख श्री ललित बहादुर घलान र काठमाडौँस्थित भारतीय राजदूतावासका...
५ चैत्र २०८१, बुधबार ०६:२९
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई लक्ष्य गर्दै राजा र हिन्दुराष्ट्रको एजेन्डा छाड्न आग्रह गरेका छन्। ‘राजेन्द्र र धवल दाइलाई भन्छु- तपाईंहरू आजदेखि राजा र हिन्दुअधिराज्य भनेर नभन्नुस्। त्यो...
१ चैत्र २०८१, शनिबार १५:२३
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डका बारेमा शुक्रबार बोलेको कुरा अगाडिदेखि नै भन्दै आएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डलगत्तै भूमिगत हुँदा र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा पनि...
२९ फाल्गुन २०८१, बिहीबार १४:२९
२९ फागुन, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिलाई सँधै सक्रिय हुने समितिको रुपमा बुझिन्छ । तर, पछिल्लो समय यस्तो बुझाइ खण्डित हुन पुगेको बताउँछन् संसद् सचिवलयका पूर्वसचिव सोमबहादुर थापा । उनका अनुसार दुई कारणले समिति सक्रिय हुने बुझाइ र मान्यता...
२८ फाल्गुन २०८१, बुधबार ०७:००
२८ फागुन, काठमाडौं । रंगहरुको पर्व होलीको दिन पनि राम्रोसँग घाम नलाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका छन् । यस वर्षको होली पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराईका जिल्लामा चैत १ गते मनाइँदै छ । मौसमविद प्रतिभा...
२७ फाल्गुन २०८१, मंगलवार १२:३१
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस, नेकपा (एमाले) का नेताबाट लोकतन्त्रलाई खतरा रहेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले राजावादी देखाएर कांग्रेस र एमालेले देश लुटिरहेको आरोप लगाए। ‘नेपाली जनता लोकतन्त्रप्रेमी रहन्छ, लोकतन्त्रप्रेमी रहन्छ। लोकतन्त्रको नाउँमा नेतातन्त्र जुन...