२ पुष २०८२, बुधबार
   Turuntai Reporter

एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल हुँदै

९ फाल्गुन २०८०, बुधबार ०४:२८

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा विभिन्न ६ वटा प्रस्ताव पेस भएका छन् । हिजोदेखि शुरु भएको बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा...

कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि छलफल

९ फाल्गुन २०८०, बुधबार ०४:२६

नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजदेखि छलफल शुरु हुँदैछ । अस्ति सोमवारदेखि ललितपुरको गोदावरीमा शुरु भएको कांग्रेसको महासमिति बैठकमा हिजो पाँच वटा प्रतिवेदन पेस भएका थिए । बैठकमा पार्टीका उपसभापति तथा उपप्रधान/रक्षामन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव,...

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना

८ फाल्गुन २०८०, मंगलवार ०५:१२

आज चार वटा प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा अहिले...

ईयुले हुथी आक्रमणहरूबाट जहाजलाई जोगाउन लाल सागरमा नौसेना मिसन शुरू गर्याे

८ फाल्गुन २०८०, मंगलवार ०५:१०

युरोपेली संघ (ईयू) ले लाल सागरमा कार्गो जहाजहरूलाई यमनका हुथी विद्रोहीहरूको आक्रमणबाट जोगाउन नौसेना अभियान शुरु गरेको छ । ईयुका अन्तर्राष्ट्रिय साझेदारहरुसँग मिलेर लाल सागरमा भइरहेको आक्रमणलाई ध्यानमा राखि नौसेना तैनाथ गर्ने निर्णय गरेको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर...

विश्व सामाजिक मञ्च : सामाजिक आन्दोलनका विषय समेटेर ६० भन्दा धेरै घोषणापत्र जारी

८ फाल्गुन २०८०, मंगलवार ०५:०९

विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनले विभेद, गरिबी, बेरोजगारी, आप्रवासन, असमानता, जलवायु परिवर्तनलगायत समसामयिक विषयमा विश्वको ध्यानाकर्षण गराएको छ । काठमाण्डौमा हिजो सकिएको मञ्चको १६ औँ संस्करणले सामाजिक आन्दोलनका विषयहरु समेटेर ६० भन्दा धेरै घोषणापत्र जारी गरेको छ । ‘अर्को विश्व सम्भव...

मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढे : बाग्मती सबैभन्दा खराब, सुदूरपश्चिम उत्कृष्ट

८ फाल्गुन २०८०, मंगलवार ०५:०९

सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ सार्वजनिक गर्दै सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा...

वीरगञ्जमा हिजाेदेखि लागेकाे कर्फ्यु बिहान ६ बजेदेखि १० बजेसम्म खुला

८ फाल्गुन २०८०, मंगलवार ०५:०७

पर्साको वीरगञ्जमा हिजो बेलुकादेखि लागू भएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुला गरिएको छ । हिजो बेलुकादेखि अनिश्चितकालीन कर्फ्यु  जारी भए पनि नागरिकको सहजताका लागि कर्फ्यु  खुकुलो गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले जानकारी दिनुभयो।...

चिनियाँ कम्पनीका दुईसहित पाँचजनाविरुद्ध अवैध उत्खनन मुद्दा

७ फाल्गुन २०८०, सोमबार ०९:१५

डिभिजन वन कार्यालय सिराहाले कमला–कञ्चनपुर सडक स्तरोन्नति गर्ने ठेक्का पाएको चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीका दुई चिनियाँ नागरिक, नगरपालिकाका इन्जिनियर र दुईजना एक्स्काभेटरचालकविरुद्ध जिल्ला अदालतमा अवैध उत्खननकाे मुद्दा दायर गरेको छ। डिभिजन वन प्रमुख सुजितकुमार झाका अनुसार चाइना रेल्वे नं. २...

कांग्रेसको महासमिति बैठक सुरु भयो

७ फाल्गुन २०८०, सोमबार ०९:१४

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था...