१५ श्रावण २०८३, शुक्रबार
   Turuntai Reporter

आफ्नो दुई वर्षको कार्यकाल सम्झिँदै मोन्टी देसाई

२० माघ २०८१, आईतवार ०६:५१

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग भएका मोन्टी देसाईले सबैलाई धन्यवाद दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले देसाईको दुई वर्षको कार्यकाल नथप्ने निर्णय गरेसँगै मोन्टीको कार्यकाल सकिएको हो। योसँगै उनले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै आफ्नो कार्यकाल...

दिनमा तीन पटक अस्ट्रेलिया-न्युजिल्यान्ड यात्रा गरेको बिरालो

१९ माघ २०८१, शनिबार ०७:०६

जहाजका कर्मचारीको गल्तीका कारण एउटा बिरालोले २४ घन्टामा तीनपटक न्युजिल्यान्ड-अस्ट्रेलिया यात्रा गरेको छ। आठ वर्षीया मिटन्स नामको पोथी बिरालोलाई जनवरी १३ मा न्युजिल्यान्डको क्राइस्ट चर्चबाट अस्ट्रेलियाको मेलबर्न जाने जहाजमा चढाइएको थियो। उक्त बिरालोलाई मेलबर्न लैजान उनका मालिकहरूले न्युजिल्यान्डबाट एकतर्फी जहाजको टिकट काटेका थिए। जहाज मेलबर्नमा ओर्लिएपछि कार्गोमा...

कसैसँग दम छ भने भ्रष्टाचार गरेको प्रमाण ल्याओस्: प्रधानमन्त्री ओली

१८ माघ २०८१, शुक्रबार १०:००

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको एउटा मात्रै प्रमाण भए ल्याउनका लागि चुनौति दिएका छन्। प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार नगर्ने र कसैलाई गर्न नदिने दृढ रहेको बताउँदै प्रमाण भए देखाउन चुनौति दिएका...

गायिका एलिना चौहान र विष्णु सापकोटाको वैवाहिक सम्बन्ध अन्त्यतर्फ

१८ माघ २०८१, शुक्रबार ०९:३२

गत वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी गायिका एलिना चौहानले आफ्नो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेकी छिन्।   श्रीमान् विष्णुसँग अलग हुने निर्णय गर्दै उनले डिभोर्सको कानुनी प्रक्रिया सुरु गरिसकेको रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले दाबी गरेका...

संसदको अर्थ समितिले बहुमतले फिर्ता गर्यो आर्थिक विधेयक

१८ माघ २०८१, शुक्रबार ०७:४८

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन प्रतिनिधि सभाको अर्थ समितिबाट फिर्ता भएको छ। सर्वसम्मतिमै विधेयक फिर्ता गर्ने सभापति सन्तोष चालिसेको प्रयास असफल भएपछि विधेयक बहुमतले फिर्ता भएको हो। विधेयक समितिमा विचाराधीन रहेकै बेला सरकारले अध्यादेश ल्याएको थियो। विधेयक फिर्ता गर्ने निर्णयको...

आफु थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न लामिछानेको माग

१८ माघ २०८१, शुक्रबार ०७:३१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दै प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवाको...

प्रतितोला २३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति भयो?

१८ माघ २०८१, शुक्रबार ०६:४५

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। बिहीबारको तुलनामा शुक्रबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको हो। महासंघको तथ्यांक अुनसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय...

सभापति लामिछाने र सभामुख घिमिरेबिच भेटघाट

१८ माघ २०८१, शुक्रबार ०६:२७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सभामुख देवराज घिमिरेबिच भेटघाट सुरु भएको छ  । केहीबरअघि सभापति लामिछाने  र सभामुख घिमिरेबिच सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा  भेटघाट सुरु भएको हो ।  

‘हतारमा संविधान बनायौँ, क्षमा चाहन्छुः शेखर कोइराला’

१७ माघ २०८१, बिहीबार १८:५१

विराटनगर । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले संविधान हतारमा बनाउन आफ्नो पनि संलग्नता रहेको र धेरै त्रुटि भएको भन्दै क्षमा मागेका छन् । विराटनगरमा बिहीबार नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन र नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको संविधान...