२६ मंसिर २०८२, बिहीबार
   Turuntai Reporter

रक्षाबन्धन फोटो प्रतियोगिता वीरगन्जमाः भाइबहिनीलाई एकताबद्ध गर्दछ रक्षाबन्धनको रचनात्मक उत्सव

१२ भाद्र २०८०, मंगलवार १९:२७

वीरगन्ज: दाजुभाइको माया र एकताको हृदयस्पर्शी उत्सवमा, फ्लप वीरगन्जले भर्खरै स्थानीय समुदायको उत्साहजनक सहभागितामा रक्षाबन्धन फोटो प्रतियोगिता आयोजना गरेको छ। संवाद फाउन्डेसन, नासेन्ट एजुकेशन फाउण्डेशन, माई फिटनेस जिम क्लब, र ग्लोबल एज एजुकेशन् लगायतका प्रमुख संस्थाहरूद्वारा समर्थित प्रतियोगिताले दाजुभाइ र...

आईसीसीले भन्यो– ‘गुल्शन झा एसिया कपमा चम्किन सक्ने खेलाडी हुन्’

१२ भाद्र २०८०, मंगलवार ११:४५

भोलि बुधवारदेखि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्शन झा पनि परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका गुल्शन झालाई पनि राखेको हो । आईसीसी पुरुष क्रिकेट...

उपचारका क्रममा बालिकाकाे ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त

१२ भाद्र २०८०, मंगलवार ११:४३

उपचारका क्रममा बालिकाकाे ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी प्रशंसा मरासिनीको आज मङ्गलवार उपचारका क्रममा ज्यान गएको गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसीले बताउनुभयाे । उहाँले अस्पतालमा भर्ना भएकी बालिकाकाे स्वास्थ्य जाँचका क्रममा रिपोर्ट...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकाे जेल सजाय उच्च अदालतद्वारा निलम्बन

१२ भाद्र २०८०, मंगलवार ११:४२

पाकिस्तानकाे एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएकाे तीन वर्षकाे जेल सजाय निलम्बन गरेकाे छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खानलाई यसअघि सुनाइएकाे तीन वर्षकाे जेल सजाय निलम्बन गर्न आदेश दिएकाे हाे । प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई...

शेयर बजार पाँच अङ्कले घट्यो, ८६ करोड ५१ लाख रुपैयाँको कारोबार

१२ भाद्र २०८०, मंगलवार ११:४१

शेयर बजार आज मङ्गलवार पाँच अङ्कले घटेको छ । हिजो पाँच अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ विन्दुमा झरेको छ । आज व्यापार, निर्जीवन बीमा, म्युचल...

विश्वमै पहिलो पटक मानिसको मस्तिष्कमा ८ सेन्टिमिटर लामो जीवित किरा भेटियो

१२ भाद्र २०८०, मंगलवार ११:३८

विश्वमै पहिलो पटक अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा जीवित किरा भेटिएको छ । अस्ट्रेलियाको क्यानबेरामा गरिएको एक शल्यक्रियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटर लामो किरा भेटिएको डाक्टरहरूले बताएका छन् । यस्तो घटना विश्वमै पहिलो पटक भएको वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको...

यो सरकार फेल खाँदैन, सफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

१२ भाद्र २०८०, मंगलवार ११:३७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदा बनेकाे सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताउनुभएको छ । आज मङ्गलवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता...

नेपालको महिला क्रिकेट टोलीले आज थाईल्यान्डसँग अभ्यास खेल खेल्दै ।

११ भाद्र २०८०, सोमबार ०२:२६

नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेको हो । यसअघि...

देशभरको मौसम सुधार, पर्सिसम्म ठूलो पानी नपर्ने, बिस्तारै तापक्रम बढ्ने ।

११ भाद्र २०८०, सोमबार ०२:२४

देशभरको मौसममा सुधार भएको छ । अहिले बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । हिजो पनि काठमाण्डौमा घाम लागेको थियो । भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको...