१० भाद्र २०८०, आईतवार ०९:०९
बालुवाटारको प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्दै दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामाचार पूर्वमन्त्री, छ पूर्वसचिवसहित दुई सय ९० जनालाई प्रतिवादी बनाएर आज आइतवार...
९ भाद्र २०८०, शनिबार ०५:२७
रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि हवाई दुर्घटनामा ज्यान गुमाएका वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनबारे फैलिएको अफवाहलाई रुसले खण्डन गरेको छ । मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिन चढेको निजी विमान दुर्घटना भएपछि क्रेमलिनको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।...
७ भाद्र २०८०, बिहीबार ०८:३९
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताउनुभएको छ । आज बिहीवार जल तथा मौसम विज्ञान विभागको कार्यालय अनुगमन गर्दै मन्त्री बस्नेतले यस आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउने गरी काम अगाडि...
७ भाद्र २०८०, बिहीबार ०८:३६
सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ थियो...
७ भाद्र २०८०, बिहीबार ०८:३४
बाढी पहिरोका कारण सात राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन् । यस्तै, ४९ वटा सडक एकतर्फी सञ्चालनमा छन् । सडक विभागका अनुसार तमोर करिडोर अन्तर्गतको चतरा मूलघाट माझीटार अमरापुरडाँडा गणेशचोक, कोशी राजमार्गको रानी विराटनगर इटहरी धरान धनकुटा हिले तथा लेघुवाघाट, तुम्लिङटार...
७ भाद्र २०८०, बिहीबार ०५:२८
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सात जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी, ६७...
७ भाद्र २०८०, बिहीबार ०४:३०
पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे श्रीलङ्कामा शुरु हुनेछ । पहिलो एकदिवसीय खेलमा अफगानिस्तानलाई एक सय ४२ रनले हराएको पाकिस्तानले शृङ्खलामा १–० को अग्रता बनाएको छ । आजको खेल...
७ भाद्र २०८०, बिहीबार ०४:२९
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । भारतीय तीर्थयात्री बोकेको बस पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुर जाँदै थियो । मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा...
७ भाद्र २०८०, बिहीबार ०४:२७
देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि अहिले पानी परिरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव बढ्दो क्रममा छ । डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने...