२२ चैत्र २०८०, बिहीबार ०३:१०
ताइवानमा गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म कम्तीमा नौ जनाको ज्यान गएको छ । भूकम्पमा नौ सय जनाभन्दा धेरै घाइते भएका ताइवानको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भत्किएका संरचनामा च्यापिएका एकसय २७ जनाको खोजी भइरहेको छ । ताइवानको पूर्वीतटीय क्षेत्रमा...
२२ चैत्र २०८०, बिहीबार ०३:०९
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान भएको हो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हिजो पदबाट राजीनामा दिएपछि...
२१ चैत्र २०८०, बुधबार ०६:२०
२१ चैत, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत...
२१ चैत्र २०८०, बुधबार ०६:१६
मन्हटनमा स्थित संयुक्त राज्य अमेरिकाको एक अदालतले चिनिया व्यापारी गुओ वेङ्गुईलाई चोरीको आरोपमा भन्दा लाखौं बढी निवेशकलाई धोका दिएर खरबाै डलर भ्रष्टाचार गरेको आरोपमा दोषी ठहराउने निर्णय गरेको छ। मंगलबार मन्हटनको संयुक्त राज्य अमेरिकी जिल्ला न्यायाधीश अनालिसा टोरेसले उक्त निर्णय...
१८ चैत्र २०८०, आईतवार १२:५१
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एक मुख्यमन्त्री पाउनुपर्ने माग राखेको छ । आइतबार गठबन्धनका शीर्ष नेताहरूको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेका हुन् । उनले राजनीतिक नियुक्तिमा पनि सम्मानजनक सहभागिता पाउनुपर्ने बताएका थिए ।...
११ चैत्र २०८०, आईतवार ०८:४९
जनकपुरधाम । पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाम फर्किंदै छ । १४औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५औं दिन जनकपुरधाम फर्किरहेका छन् । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न...
११ चैत्र २०८०, आईतवार ०७:४८
११ चैत, काठमाडौं । होली मनाउन सुरू भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक जाँचमा प्रहरीले कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकिङमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरु उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक...
१० चैत्र २०८०, शनिबार २०:५८
१० चैत, काठमाडौं । रुसको राजधानी मस्कोमा आयोजित कन्सर्टमा हमला हुँदा १३३ जनाले ज्यान गुमाएका छन् । सन् २००४ पछि रुसमा हमलामा ज्यान गुमाउनेहरुको यो नै ठूलो संख्या हो । सन् २००४ मा एक स्कुलमा हमला हुँदा करिब ३०० जनाले...
१० चैत्र २०८०, शनिबार २०:५४
पोखरा, चैत्र ९ – भारत र नेपालको सांस्कृतिक सम्पदा मनाउन भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्यको प्रस्तुति गर्दै एक सांस्कृतिक कार्यक्रमको आयोजना पोखरामा भएको छ। भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन...