२४ कार्तिक २०८०, शुक्रबार ०२:५६
यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपालले सहभागिता जनाउने भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुँदैछ । वन तथा वातावरण मन्त्रालयले...
१९ कार्तिक २०८०, आईतवार १८:०८
जाजरकोट भूकम्पका पीडितका लागि भारतले पहिलो खेपमा १० करोड भारतीय रुपैयाँ (१६ करोड नेपाली रुपैयाँ) को आपतकालीन राहत सामग्री नेपाल पठाएको छ । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ती सामान आइतबार नेपालगञ्ज आइपुगेको छ । भारतीय वायुसेनाको एक विशेष विमान सी-१३०...
१३ कार्तिक २०८०, सोमबार ०४:१४
राष्ट्रसङ्घको सहजीकरणमा नेपालमा शान्ति सम्झौता भएका कारण महासचिवको भ्रमणले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गाेमा पुर्याउन सहयोग पुग्नुपर्छ । र, राष्ट्रसङ्घले पनि सहयोग पुर्याउनु पर्छ । किनकि सेना समायोजनदेखि लिएर शान्ति प्रक्रियाको साझेदार र सहभागी भएर निरन्तररुपमा राष्ट्रसङ्घले हेर्दै आएको...
१३ कार्तिक २०८०, सोमबार ०४:१०
द्वन्द्व प्रभावित गाजा क्षेत्रका डाक्टरले अस्पताल खाली गर्न असम्भव भएको बताएका छन् । इजरायलले उत्तरी गाजा क्षेत्रमा रहेको अल कुद्स अस्पताल तत्काल खाली गर्न भनेपछि डाक्टरहरुको यस्ताे प्रतिक्रिया आएको हो । इजरायलले प्यालेस्टाइनको विद्रोही समूह हमास विरुद्धको आक्रमण बढाउँदै अस्पताल आसपासका...
२ कार्तिक २०८०, बिहीबार ०३:१५
नवरात्रको पाँचौँ दिन आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र...
२९ आश्विन २०८०, सोमबार ०५:००
इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा मानवीय सङ्कट हुन थालेको छ । इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । पछिल्लो ४८ घण्टामा उत्तरी गाजाका ११ लाखमध्ये ५ लाखभन्दा धेरै आफ्नो थातथलो छाडेर पलायन भएका छन् । उनीहरु...
२९ आश्विन २०८०, सोमबार ०४:५९
दशैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ...
२९ आश्विन २०८०, सोमबार ०४:५७
सरकारले इजरायलमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कुटनीतिक नियोगहरुसँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कुटनीतिक...
२४ आश्विन २०८०, बुधबार ०३:०१
नेपालले सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजीका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरूको खोजीका लागि...