७ माघ २०८१, सोमबार १३:५५
७ माघ, काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला टोलीको भव्य स्वागत गरिएको छ । विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्...
६ माघ २०८१, आईतवार १४:००
६ माघ, काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्दै छ । मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा...
६ माघ २०८१, आईतवार १३:५३
६ माघ, काठमाडौं । अदालतले तोकेको जमानत बुझाउन नसकी थुनामा रहेकाहरूले श्रृंखलावद्ध रुपमा सहुलियत पाउन थालेका छन् । सर्वोच्च अदालतले जमानत बुझाउन नसकेर कैद बसेकाहरूलाई ६ महिनाभन्दा बढी थुनामा राख्न नहुने व्याख्या गरेको छ । गत साता सरकारले पनि अध्यादेशमार्फत्...
५ माघ २०८१, शनिबार १५:२८
५ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०८४ सालभित्रै संविधान संशोधन हुने बताएका छन् । कांग्रेसको सय दिने विशेष अभियानको वालिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद गुरुङले एमालेसँग भएको साँत बुँदे सहमति तलमाथि नहुने जिकिर...
५ माघ २०८१, शनिबार १५:२३
५ माघ, काठमाडौं । एकैसाथ नेपाल र चिनियाँ भ्रमण वर्ष–२०२५ को शुभारम्भ भएको छ । भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो । भ्रमण वर्ष २०२५...
४ माघ २०८१, शुक्रबार १२:३७
४ माघ, काठमाडौं । पेन्टिङजस्ता लाग्ने तस्बिरमा मुस्ताङको प्रकृति र अध्यात्म कुँदिएको छ । मरुभूमिजस्ता लाग्ने पहाड, छेउका सुन्दर हिमालहरू छन् । दिन र रात, बिहान र साँझ अलग अलग समयमा खिचिएका तस्बिरले दर्शकलाई दिने सन्तुष्टि वर्णनातीत छ । फोटो...
४ माघ २०८१, शुक्रबार १२:३३
४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाएका छन् । उनले सरकारले नैतिकता गुमाएकै कारण राजीनामा दिन उचित हुने पनि बताए । शुक्रबार विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य...
४ माघ २०८१, शुक्रबार ०५:२०
नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेपाली राजनीतिका चर्चा नगरी नहुने पात्र हुन्। उनी आफ्ना युवापुस्ता सहकर्मीलाई परिवर्तनको झंकारमा ललकार्दै राजनीति गर्दै आएका छन्। तर अहिले उनी एक असमञ्जसपूर्ण मोडमा छन्। प्रारम्भिक दिनहरूमा गगनले पार्टी र मुलुककै संस्थापनका अकर्मण्यता विरूद्ध विरोध...
३ माघ २०८१, बिहीबार १३:३५
प्रस्तावित निजामती सेवा विधेयकको बुँदा नम्बर ५८ मा अनिवार्य अवकाश शीर्षकको १ नम्बर बुँदामा ‘निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि अनिवार्य अवकाश पाउनेछ’ भन्ने प्रावधान रहेको छ । अवकाशको उमेरका हदका बारेमा नेपालको बदलिँदो जनसाङ्ख्यिकी संरचना र स्वरूप अनुसार निजामती...