२० माघ २०८२, सोमबार

मुख्य समाचार

माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

११ आश्विन २०८१, शुक्रबार १०:०४

चितवन — नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ पन्ध्रकिलोमा बिहीबार राति साढे ९ बजे माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी...

सहकारी र अमेरिकी पासपोर्टमा एपीवान र थापामाथि प्रश्न

११ आश्विन २०८१, शुक्रबार १०:०२

काठमाडौँ — अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन् । संसदीय विशेष समितिले क्याप्टेन थापा संस्थापक अध्यक्ष रहेको एपीवान टेलिभिजनमा पनि सहकारीको बचत लगानी भएको उल्लेख छ ।त्यस्तै, छोरा...

प्रदेशसभा सांसद गुप्ताविरुद्ध श्रीमतीले दिइन् उजुरी

११ आश्विन २०८१, शुक्रबार १०:०१

तिलोत्तमा — लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य चन्द्रकेश (सीके) गुप्ताविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध श्रीमती कान्तीले आइतबार उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कान्तीकुमारी यादवले गुप्ता र उनको परिवारका अन्य सदस्यविरुद्ध मानसिक र शारीरिक...

पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

११ आश्विन २०८१, शुक्रबार ०९:५९

काठमाडौं । अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र...

चितवन शक्तिले भित्र्यायो रसियन स्पाइकर

४ आश्विन २०८१, शुक्रबार १२:४५

काठमाडौं । एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल) का लागि चितवन शक्तिले रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको छ ।पहिलो अनुबन्धको रुपमा टिमले ल्याउन चाहेको अजरबैजानकी केन्सिया पावेल्निको केही कारण बस टिममा आउन नसक्ने भएपछि चितवनले अर्की खेलाडीलाई उनको स्थापनमा प्रतिस्थापन गर्न...

रवि लामिछानेले गोरखा मिडियामा बुझ्थे ६ लाखभन्दा बढी तलब, वर्षमा ७४ लाख

४ आश्विन २०८१, शुक्रबार १२:४३

काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना)मा १ करोडभन्दा बढी तलब बुझेको भेटिएको छ ।सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १...

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

४ आश्विन २०८१, शुक्रबार १२:४१

काठमाडौं। नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन्।यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए। सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेको भन्दै विष्टले राजीनामा दिएका हुन्।उनले राजीनामाको बोधार्थ महासंघका...

चीनमा बढ्दै सम्बन्ध बिच्छेद, फस्टाउँदैछ डिभोर्स अर्थतन्त्र

४ आश्विन २०८१, शुक्रबार १२:३९

एजेन्सी । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा पछिल्ला वर्षहरुमा सम्बन्धबिच्छेदका घटना बढिरहेको विभिन्न तथ्यांकले देखाएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका रिपोर्टअनुसार चीनमा पछिल्लो समय विवाह दर समेत घट्दो क्रममा रहेको छ । सरकारी तथ्यांकले के देखाउँछ भने...

दरबारमार्गबाट पक्राउ परेका तिलक ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

४ आश्विन २०८१, शुक्रबार १२:३९

काठमाडौं । दरबारमार्गबाट पक्राउ परेका एक जना ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेका छन्।दरबारमार्गमा संविधान दिवसका अवसरमा आयोजित ‘नेशनल डे कन्सर्ट’ मा धकेलाधकेल र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका तिलक खड्का ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेका खुलेको हो।जिल्ला...