२१ चैत्र २०८१, शुक्रबार १०:०२
गृह मन्त्रालयले कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ । त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ। कञ्चनपुर, स्याङ्जा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुला जिल्लाका सिडिओको सरुवा भएको हो। कञ्चनपुरमा...
२१ चैत्र २०८१, शुक्रबार ०९:५८
बैङकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको...
२० चैत्र २०८१, बिहीबार १०:०८
हुन्डी कारोबारको आरोपमा चिनियाँ युवतीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाको टोलीले चीनको तिब्बत स्थायी घर भई पछिल्लो समय भारत बस्दै आएकी २६ वर्षीया रिक्से वाङमोलाई पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्धबाट प्रहरीले उनलाई बुधबार पक्राउ...
१९ चैत्र २०८१, बुधबार १०:१४
उपत्यकामा वायु प्रदूषण बढेका कारण अनावश्यक यात्रा र बिहानी हिँडाइ नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेका छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाहिर यात्रा गर्नैपरेमा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहन अनुरोध गरेको हो। विश्वभरिको वायु प्रदूषणको अवस्था...
१३ चैत्र २०८१, बिहीबार ०९:५२
सप्तरी, चैत्र — सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा अवस्थित श्री जनता माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माणको शिलान्यास आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरी, सुरुङ्गा नगरपालिकाकी मेयर श्रीमती गीता चौधरी र काठमाडौंस्थित भारतीय दूतावासकी...
११ चैत्र २०८१, मंगलवार ०९:४१
दैलेख, चैत्र — दैलेख जिल्लाको दुल्लू नगरपालिकामा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री श्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर श्री अविनाश कुमार सिंह तथा दुल्लू नगरपालिकाका...
९ चैत्र २०८१, आईतवार ०९:३५
काठमाडौं, चैत्र ९ – काठमाडौंस्थित भारतीय राजदूतावासमा २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस भव्य रूपमा मनाइएको छ। यस अवसरमा छात्रवृत्तिद्वारा समर्थित करिब २०० जना मेधावी विद्यार्थीहरू सहभागी भएका थिए। समारोहले भारत–नेपाल शैक्षिक सहकार्यको ऐतिहासिक योगदानलाई पुनः स्मरण गराउँदै आगामी अवसरहरूतर्फ मार्गदर्शन...
८ चैत्र २०८१, शनिबार ०९:२८
काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा २०८१ सालको चैत्र ८ गते ६०औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस भव्य रूपमा मनाइएको छ। समारोहमा नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा थुप्रै सांसदहरू, वरिष्ठ सरकारी अधिकारीहरू, आइटेकका...
८ चैत्र २०८१, शनिबार ०५:५४
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौंको जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा विद्युत अवरूद्ध हुने भएको हो। जोरपाटी वितरण केन्द्रको...