९ मंसिर २०८१, आईतवार

मुख्य समाचार

भारतको गुरुग्राममा मस्जिदमा आगजनी हुँदा एक जनाको ज्यान गयो ।

१६ श्रावण २०८०, मंगलवार ०७:३०

भारतको हरियाणा राज्यको मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि राति राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको छ । गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको ज्यान गएको र अरू केही मानिस घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । यसबारे सुरक्षा निकायले...

बैतडीमा भत्ता बुझेर घर फर्किँदै गरेका वृद्ध मृत फेला।

१६ श्रावण २०८०, मंगलवार ०७:२८

बैतडीमा वृद्धभत्ता बुझेर घर फर्किँदै गरेका एक वृद्धको बाटोमै ज्यान गएको छ । पञ्चेश्वर गाउँपालिका(६ रोडीदवल बस्ने ७१ वर्षीय धनसिंह भण्डारी गोगनपानी भन्ने ठाउँमा मृत भेटिनुभएको हो । पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ कुलाउँमा रहेको नविल बैंकबाट वृद्धभत्ता बुझेका भण्डारी...

दार्चुलामा स्क्रब टाइफसका १७ जना बिरामी फेला ।

१६ श्रावण २०८०, मंगलवार ०७:१६

दार्चुलामा साउन यता मात्रै स्क्रव टाइफसका १७ जना विरामी फेला परेका छन्। जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका १७ जनामा स्क्रव टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी राजेश भट्टले जानकारी दिए। साउन १४ गते आइतवारसम्म १७ जनामा स्क्रब टाइफसको...

चीनसँगको व्यापार घाटा ‘चिन्ताजनक’ ।

१६ श्रावण २०८०, मंगलवार ०७:१४

निर्यातभन्दा आयात एक सय २६ गुणा बढी, दुई खर्ब २२ अर्बको व्यापारमा दुई खर्ब २० अर्ब घाटा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन नेपालको छिमेकी मात्रै होइन, महत्वपूर्ण व्यापार साझेदार मुलुक पनि हो । नेपालले भारतपछि सबैभन्दा बढी व्यापार गर्ने...

सोलुखुम्बुमा छोरीलाई करणी गर्ने बाबुलाई ५२ वर्ष कैद ।

१६ श्रावण २०८०, मंगलवार ०७:१२

सोलुखुम्बुमा आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदूधकुण्ड नगरपालिकाका ३५ वर्षीय एक पुरुषलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना...

भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज ।

१६ श्रावण २०८०, मंगलवार ०७:०६

भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज हुँदैछ । यो खेल ब्रायन लारा मैदानमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो एकदिवसीयमा भारतलाई ६ विकेटले हराएर शृङ्खलामा एकरएकको बराबरी...

मधेस प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा ।

१५ श्रावण २०८०, सोमबार ०९:३०

मधेस प्रदेश सरकारका दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज सोमवार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन् । दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए ।...

सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ स् प्रधानमन्त्री प्रचण्ड ।

१५ श्रावण २०८०, सोमबार ०९:२८

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले त्यस प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा...

एमालेको अडान कायमै, प्रतिनिधिसभा बैठक स्थगित ।

१५ श्रावण २०८०, सोमबार ०९:२६

आज सोमवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि बैठक भोलि मङ्गलवार दिउँसो १...