२७ भाद्र २०८०, बुधबार ०३:५२
जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ अहिलेसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । पछिल्लो...
२७ भाद्र २०८०, बुधबार ०३:५१
भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका प्रमुख तीन नाका भएर एकैदिन चार सय १४ जना स्वदेश फर्किएका छन्। चाडवर्प नजिकिदै गर्दा कामको शिलशिलामा भारतका विभिन्न सहर पसेकाहरु दैनिक रुपमा स्वदेश फर्कने क्रम बढेको छ। प्रदेशका प्रमुख तीन नाका भएर मात्र चार...
२७ भाद्र २०८०, बुधबार ०३:४९
प्रतिनिधि सभा सदस्य एवम्नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई आज दिउँसोसम्म एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिने भएको छ । दिउँसो १ बजेपछि भने पार्थिव शरीरलाई उहाँको निवास बालुवाटारमा राखिने एमालेले जनाएको छ । घरमा लगेपछि किरात संस्कृतिअनुसार गर्नुपर्ने...
२७ भाद्र २०८०, बुधबार ०३:४७
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन् । बाम्राङस्थित वडा कार्यालयमा भेला हुने महिलाले छोटो समयमै...
२६ भाद्र २०८०, मंगलवार ०५:५०
उत्तर कोरियाली नेता किम जोङ उन रुस पुग्नुभएको छ । उहाँ उत्तर कोरियाबाट रेल चढेर रुस पुग्नुभएको बीबीसीले जनाएको छ । किमले रातभर रेलयात्रा गर्नुभएको हो । उहाँले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै हुनुहुन्छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम...
२६ भाद्र २०८०, मंगलवार ०५:३२
मोरक्कोमा शुक्रवार राति गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६ सय ८१ जना पुगेको छ । दुर्गम पहाडी क्षेत्रमा पुगेको उद्धार टोलीले भग्नावशेषबाट शव निकाल्ने क्रम शुरु भएसँगै ज्यान गुमाउनेहरुको सङ्ख्या बढिरहेको बीबीसीले जनाएको छ । भूकम्प प्रभावित...
२६ भाद्र २०८०, मंगलवार ०५:२९
नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवि बनाएका संविधानसभाका अध्यक्ष, सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । गएराति १ बजे हृदयघात भएपछि उहाँलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन...
२५ भाद्र २०८०, सोमबार ०३:४९
आज लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर, दिउँसो पछि...
२४ भाद्र २०८०, आईतवार ०३:५२
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ । संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्नेछ । यो अभ्यासमा नेपाली ३० र अमेरिकी १२ जना गरी ४२ जना सैनिक सहभागी रहेका नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद...