३० मंसिर २०८२, सोमबार

मुख्य समाचार

शेयर बजार पाँच अङ्कले घट्यो, ८६ करोड ५१ लाख रुपैयाँको कारोबार

१२ भाद्र २०८०, मंगलवार ११:४१

शेयर बजार आज मङ्गलवार पाँच अङ्कले घटेको छ । हिजो पाँच अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ विन्दुमा झरेको छ । आज व्यापार, निर्जीवन बीमा, म्युचल...

विश्वमै पहिलो पटक मानिसको मस्तिष्कमा ८ सेन्टिमिटर लामो जीवित किरा भेटियो

१२ भाद्र २०८०, मंगलवार ११:३८

विश्वमै पहिलो पटक अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा जीवित किरा भेटिएको छ । अस्ट्रेलियाको क्यानबेरामा गरिएको एक शल्यक्रियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटर लामो किरा भेटिएको डाक्टरहरूले बताएका छन् । यस्तो घटना विश्वमै पहिलो पटक भएको वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको...

यो सरकार फेल खाँदैन, सफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

१२ भाद्र २०८०, मंगलवार ११:३७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदा बनेकाे सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताउनुभएको छ । आज मङ्गलवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता...

नेपालको महिला क्रिकेट टोलीले आज थाईल्यान्डसँग अभ्यास खेल खेल्दै ।

११ भाद्र २०८०, सोमबार ०२:२६

नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेको हो । यसअघि...

देशभरको मौसम सुधार, पर्सिसम्म ठूलो पानी नपर्ने, बिस्तारै तापक्रम बढ्ने ।

११ भाद्र २०८०, सोमबार ०२:२४

देशभरको मौसममा सुधार भएको छ । अहिले बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । हिजो पनि काठमाण्डौमा घाम लागेको थियो । भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको...

उसिना चामल निर्यातमा भारतको कडाइ, २० प्रतिशत कर ।

११ भाद्र २०८०, सोमबार ०२:१८

चामल र प्याज निर्यातमा कडाइ गरेको भारतले उसिना चामल निर्यातमा पनि कडाइ गरेको छ । दशैँ नजिकिँदै गर्दा भारतले उसिना चामलमा २० प्रतिशत निर्यात कर लगाएको छ । भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहनस्वरुप भारतले उसिना चामलमा २० प्रतिशत...

एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ ।

११ भाद्र २०८०, सोमबार ०२:१७

एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौतहटको राजदेवी घर भइ अहिले काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय दीपक मण्डल, भारत बिहार घर भइ ताहाचल बस्ने २८ वर्षीय...

बाल सुधार गृह प्रकरण स् मृतकका परिवारसँग सहमति, ५७ जना उपत्यका बाहिर स्थानान्तरण ।

११ भाद्र २०८०, सोमबार ०२:१५

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीको बाल सुधार गृहमा रहेका एक युवकको ज्यान गएको घटनामा मृतकका परिवारसँग सहमति भएको छ । गएको तीन गते ज्यान गएको घटनामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहमति भएको हो । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल...

आफैमाथि मट्टीतेल छर्केकी दार्चुलाकी सुनाको मृत्यु ।

११ भाद्र २०८०, सोमबार ०२:१३

दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी सुनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदको मृत्यु भएको हो। गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि सुनालाई थप उपचारका लागि धनगढी ल्याइदै थियो। तर, बैतडीको पाटन पुग्ने...