७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

राजनीति

उपभोक्ता संरक्षण विभागले लियो एक्सनः कसुर गर्नेलाइ कारबाहि !

२३ पुष २०८२, बुधबार १३:४१

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरण गर्ने ४ उद्योगलाई जरिबाना तिराएको छ । बुधबार अनुगमनका क्रममा विभागले ४ प्लास्टिक उद्योगलाई ६ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो । सरकारले वातावरण...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस सभापति विच भेटवार्ता !

२३ पुष २०८२, बुधबार १३:२७

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेको राप्रपा प्रवका मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार भेटका अवसरमा दुई...

सरकार चुक्यो कि कुलमानः को चुक्यो कानुनि दायित्वमा !

२३ पुष २०८२, बुधबार १३:२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा कार्यबाहक प्रवक्ता समेत रहेका सांसद मनिष झाले सरकारप्रति प्रश्न उठाउँदै आपत्ति...

विशेष महाधिवेशन केन्द्रिय कार्यसमिति बाहेक अन्य सदस्यले बोलाएमा पार्टिको विधान विपरित हुने !

२३ पुष २०८२, बुधबार १३:०९

कांग्रेसले महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशन वैधानिक नहुने भन्दै सहभागी नहुन प्रतिनिधिहरुलाई आग्रह गरेको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी वा सदस्यहरूले बोलाएको अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन...

राष्ट्रियसभा निर्वाचन : काेशीबाट सुनिल थापा निर्विराेध

२३ पुष २०८२, बुधबार १०:०१

काठमाडाैँ । काेशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विराेध भएका छन् । उनले उम्मेदवारी दिएकाे क्लष्टरबाट अरूकाे उम्मेदवारी नपरेपछि निर्विराेध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।

गगन थापा लगायत विशेष महाधिवेशन पक्षधरले गरे बुद्धिजीवीसँग छलफल

२३ पुष २०८२, बुधबार ०९:३५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । छलफलमा विशेष महाधिवेशन अभियानकर्ता नेता देवराज चालिसे पनि सहभागी छन् । काठमाडौंको नक्सालस्थित एक होटलमा अहिले छलफल चलिरहेको छ ।...

जनकपुर पुगेर महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

२३ पुष २०८२, बुधबार ०९:०५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभामा...

कोशीमा गठबन्धनका पोर्तेल, मेचे र थापाले गराए उम्मेदवारी दर्ता

२३ पुष २०८२, बुधबार ०९:०१

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । गठबन्धन अन्तर्गत एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । अन्य तर्फ कांग्रेस उम्मेदवार सुनील...

अमेरिकाले नेपाललाई पनि राख्यो भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने देशको सूचीमा

२३ पुष २०८२, बुधबार ०८:५२

काठमाडौँ । अमेरिकाले हालैका वर्षमा भिसासम्बनधी नियममा व्यापक कडाइ गर्दै आइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने देशको संख्या बढाएर तेब्बर बनाएको छ । पछिल्लो पटक थपिएका देशको सूचीमा नेपालको पनि नाम समावेश छ । अमेरिकी...

इरानमा महँगी र आर्थिक संकट:विरोध प्रदर्शन देशका ३१ प्रान्तमध्ये २७ वटामा!

२३ पुष २०८२, बुधबार ०८:४९

इरानमा १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। इरानस्थित ह्युमन राइट्स् एक्टिभिस्ट्स् न्युज एजेन्सीका अनुसार (एचआरएएनए) ले प्रदर्शनमा मारिएकामध्ये ३४ जना प्रदर्शनकारी र दुई जना सुरक्षाकर्मी छन्। इरानी अधिकारीहरूले भने अहिलेसम्म मृतकको आधिकारिक संख्या जारी...