=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

राजनीति

संसदको हिउँदे अधिवेशन पुसको तेस्रो साता बोलाउने तयारी

२८ मंसिर २०८१, शुक्रबार १७:३१

२८ मंसिर, काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन पुसको तेस्रो साता  बोलाउने तयारी गरेको छ । सभामुख देवराज घिमिरेले निटकस्थहरूलाई ब्रिफिङ गरेअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा हाल रहेको विजनेशको बारेमा जानकारी लिएका थिए । त्यसआधारमा पुसको तेस्रो साता...

सांसदलाई ‘बिचरा माननीय’ भन्दा समिति सभापति खुसी

२४ मंसिर २०८१, सोमबार १२:३६

  २४ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका शक्तिशाली समितिमध्ये पर्छ सार्वजनिक लेखा समिति, तर त्यसकै सभापति ऋषिकेश पोखरेल आफूलगायत सांसदको भूमिकाप्रति निराश देखिए । पोखरेलले त्यस्तो समितिलाई हाँक्ने जिम्मेवारी पाएका छन्, जसले राज्यकोषको खर्च प्रभावकारी र मितव्ययितापूर्वक भए/नभएको जाँच गर्छ...

देश चलाउन सहकारी ठगेजस्तो सजिलो हुँदैन : प्रधानमन्त्री

२३ मंसिर २०८१, आईतवार १३:३९

‘सहकारी ठगेजस्तो हुँदैन, देश चलाउन । अरुलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो हुँदैन, देश चलाउन,’ प्रधानमन्त्री ओलीले भनेका छन् । २३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहज नहुने बताएका छन् । झापामा बनेको दमक व्यापारिक कप्म्लेक्सको उद्घाटन...

विकासका योजना समयमा सम्पन्न हुनु आवश्यक: मुख्यमन्त्री सिंह

११ मंसिर २०८१, मंगलवार १२:०३

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशमा विकासको धेरै सम्भावनाहरू भए पनि त्यसको खोज तथा सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको बताए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा भएको...

सहकारी र अमेरिकी पासपोर्टमा एपीवान र थापामाथि प्रश्न

११ आश्विन २०८१, शुक्रबार १०:०२

काठमाडौँ — अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन् । संसदीय विशेष समितिले क्याप्टेन थापा संस्थापक अध्यक्ष रहेको एपीवान टेलिभिजनमा पनि सहकारीको बचत लगानी भएको उल्लेख छ ।त्यस्तै, छोरा...

प्रदेशसभा सांसद गुप्ताविरुद्ध श्रीमतीले दिइन् उजुरी

११ आश्विन २०८१, शुक्रबार १०:०१

तिलोत्तमा — लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य चन्द्रकेश (सीके) गुप्ताविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध श्रीमती कान्तीले आइतबार उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कान्तीकुमारी यादवले गुप्ता र उनको परिवारका अन्य सदस्यविरुद्ध मानसिक र शारीरिक...

रवि लामिछानेले गोरखा मिडियामा बुझ्थे ६ लाखभन्दा बढी तलब, वर्षमा ७४ लाख

४ आश्विन २०८१, शुक्रबार १२:४३

काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना)मा १ करोडभन्दा बढी तलब बुझेको भेटिएको छ ।सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १...

उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

४ आश्विन २०८१, शुक्रबार १२:३७

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सहरी विकासमन्त्री सिंहले पाएका हुन् ।मन्त्रिपरिषदमा सिंह दोस्रो वरीयतामा भएकोले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीमा सिंहलाई...

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

४ आश्विन २०८१, शुक्रबार १२:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् ।उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरे । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका, परराष्ट्रमन्त्री डा. आरजु...

असोज ३: मधेशको लागि कालो दिन वा खुशीको दिन ? – मनिष ठाकुर

३ आश्विन २०८१, बिहीबार ०३:५८

असोज ३ मधेशका धेरै मानिसहरूका लागि कालो दिनका रूपमा लिइन्छ। यसको कारण भनेको २०७२ सालको संविधानले मधेशी समुदायका राजनीतिक, सांस्कृतिक, र सामाजिक अधिकारहरू पर्याप्त रूपमा सम्बोधन नगरेको अनुभव हुनु हो। संविधान जारी गर्ने क्रममा मधेशको माग अनुसार सीमांकन र समावेशिताका...