=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
३२ श्रावण २०८१, शुक्रबार ०७:३५
पाएटोङ्गटार्न सिनावत्रा थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्नुभएको छ । थाइल्यान्डको संसद्ले ३७ वर्षीय सिनावत्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको बीबीसीले जनाएको छ । साथै उहाँ यो पदमा पुग्ने थाइल्यान्डको दोस्रो महिला हुनुहुन्छ । अन्ट यिङ्गलक थाइल्यान्डको प्रधानमन्त्री बन्ने पहिलो...
२९ श्रावण २०८१, मंगलवार ०८:१६
काठमाडौँ । बौद्धस्थित होटल हायात रिजेन्सीको जग्गा विवाद नयाँ हैन । दशकौँदेखि यस होटलले सरकारी जग्गामा रजाइ गर्दै आइरहे पनि सरकारले उक्त विवाद निरुपण गर्न सकेको छ्रैन । सत्ता र शक्तिमा रहेकाहरुलाई रिझाएर अर्बौं मूल्यको सरकारी जग्गा सस्तोमै लिजमा लिएर...
२९ श्रावण २०८१, मंगलवार ०८:१४
जनकपुरधाम । मधेस सरकारले प्रदेश सरकारको ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिसमुानर सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका...
२५ श्रावण २०८१, शुक्रबार ०४:४४
काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले राष्ट्रपति निवास बंग भवनमा अन्तरिम सरकार प्रमुख युनुसको शपथ गराउनु भएको हो । युनुससँगै मन्त्रिपरिषद्का १६ सदस्यले पनि आजै शपथ लिनु...
२३ श्रावण २०८१, बुधबार ०३:५८
जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर प्रदेशको समुन्नतिका लागि प्रदेश सरकारले अघि सारेका कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् । २२ बुँदामा समेटिएको पत्रमार्फत मुख्यमन्त्री सिँहले प्रदेश विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने ती...
१० श्रावण २०८१, बिहीबार ०७:२६
९ साउन, काठमाडौं । पाठ्यक्रम विकास केन्द्र, सानोठिमीबाट सेवा लिंदा घुस खुवाउनु परेको अभिव्यक्ति दिने सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । रहबर अन्सारीको नाममा दर्ता भएको उजुरीमा आफ्नो काम गराउन घुस...
३१ जेष्ठ २०८१, बिहीबार ०४:३८
जसपा नेपालको अध्यक्षबाहेकका पदमा आज चुनाव हुँदैछ । २१ जना पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ...
२७ जेष्ठ २०८१, आईतवार ०९:२९
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे शपथ ग्रहण समाराेहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल...
२५ जेष्ठ २०८१, शुक्रबार ०३:०४
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन जाने हुनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको हो । राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)को समर्थनमा भारतीय प्रधानमन्त्री नरेन्द्र...
२३ जेष्ठ २०८१, बुधबार ०८:०३
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्तागठबन्धन फेरिएसँगै उनले बुधबार विश्वासको मत लिन लागेका हुन् । पछिल्लोपटक सत्तागठबन्धनमध्येका नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट...