२६ श्रावण २०८३, मंगलवार

अर्थ बाणिज्य

अख्तियारमै घुस बोकेर पुगेका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

२८ मंसिर २०८१, शुक्रबार १७:४१

२८ मंसिर, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यलयबाटै उनी एक लाख घुस रकमसहित पक्राउ परेका हुन् । आयोगका प्रवक्ता नरहरि घिमिरेका...

विकासका योजना समयमा सम्पन्न हुनु आवश्यक: मुख्यमन्त्री सिंह

११ मंसिर २०८१, मंगलवार १२:०३

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशमा विकासको धेरै सम्भावनाहरू भए पनि त्यसको खोज तथा सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको बताए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा भएको...

रसुवाबाट २ किलो सुनसहित एकजना पक्राउ

७ मंसिर २०८१, शुक्रबार ०६:२६

७ मंसिर, काठमाडौं । रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए ।...

मधेश प्रदेशमा शिक्षा संकट: अब सुधार नगरे कहिले ? नबिन कुमार साह

६ मंसिर २०८१, बिहीबार ०७:५४

– नबिन कुमार साह – जनस्वास्थ्यकर्मी मधेश प्रदेशको खस्किदो शैक्षिक अवस्था: विद्यार्थी, शिक्षक र अध्ययन संस्था को कमजोरी, प्रादेशिक र स्थानीय सरकारको लापरवाही । मधेश प्रदेशको शैक्षिक अवस्था हाल अत्यन्तै गम्भीर संकटमा पुगेको छ। यहाँका विद्यार्थी, शिक्षक र निजी तथा...

नेपाल एयरलाइन्सका चारवटै विमान उडानमा

४ मंसिर २०८१, मंगलवार ०६:०३

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु  (९एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि-चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुन: उडान सुरु गरेको हो । आज बिहान ८ बजेर ५२...

तिहारका लागि चाँदीका सिक्का र सुनका असर्फी बिक्री सुरु

१२ कार्तिक २०८१, सोमबार ०८:१६

काठमाडौं : धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री सुरु गरेको छ। बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री सुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिए। सुनको असर्फी भने मंगलबार एक...

रवि लामिछानेले गोरखा मिडियामा बुझ्थे ६ लाखभन्दा बढी तलब, वर्षमा ७४ लाख

४ आश्विन २०८१, शुक्रबार १२:४३

काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना)मा १ करोडभन्दा बढी तलब बुझेको भेटिएको छ ।सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १...

५० करोड लागतमा युकेको लुम्बिक्रेन्ट भिडोल नेपालमै उत्पादन सुरु

४ आश्विन २०८१, शुक्रबार १२:३४

काठमाडौं । धनुषाको मिथिला नगरपालिका-३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । मंगलबार एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेसनल, युकेका डाइरेक्टर अरिजित वासुले सो उद्योग समुद्घाटन गरेका छन् । सो अवसरमा मुख्यमन्त्री...

काठमाडौँमा जुमको रोड शो, ‘कामको भविष्य एवम् सहकार्य’ बारे अन्तरक्रिया

४ आश्विन २०८१, शुक्रबार १२:३०

काठमाडौँ – बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशन तथा जुमले ‘कामको भविष्य एवम् सहकार्य’ का बारेमा एउटा अन्तरक्रिया आयोजन गरेका छन्। ‘कृत्रिम बौद्धिकता’ (एआइ) लगायत सूचना प्रविधिको तीव्र विकासले गर्दा संसारभरि करोडौं मानिसहरुले रोजगारी गुमाउन सक्ने...

ताजा समाचार