३ चैत्र २०८२, मंगलवार

शिक्षा – स्वास्थ्य

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

२६ जेष्ठ २०८१, शनिबार ०३:०४

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक गरेको छ । मन्त्रालयको वेभसाइटमार्फत् प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनमा विद्यालय, प्राविधिक र उच्च शिक्षा सुधारका लागि सरकारलाई सुझाव दिइएको छ । मुख्यगरी निजी विद्यालयलाई १० वर्षभित्र...

भारतद्वारा नेपालको सुनसरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

२३ जेष्ठ २०८१, बुधबार १७:०९

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल नेरु. २.६३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको विद्यालय भवनको आज जिल्ला समन्वय समितिका प्रमुख श्री राजन मेहता , रामधुनी नगरपालिकाका मेयर श्री शंकर...

गर्मीका कारण दिल्लीका सबै विद्यालय बन्द गर्न निर्देशन

९ जेष्ठ २०८१, बुधबार ०४:२०

भारतको राजधानी दिल्लीमा गर्मी बढ्न थालेपछि सरकारले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेपछि त्यहाँको सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । शिक्षा निर्देशनालयले अस्ति सोमवार सूचना निकालेर...

दलमा आवद्ध शिक्षकमाथिको कारबाही विवरण पेस गर्न निर्देशन

५ जेष्ठ २०८१, शनिबार ०४:१७

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहतका निकायसँग दलको सदस्य रहेका शिक्षक र कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ । केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको  कार्यसमितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि रहेका शिक्षक...

आजदेखि सातवटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

१६ बैशाख २०८१, आईतवार ०५:१६

सरकारले आजदेखि सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउँदैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर रुद्र मरासिनीले झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जानकारी दिनुभयो । यसअघि ती जिल्लामा आम औषधि सेवन...

कक्षा १२ को परीक्षा आजदेखि, बाजुराबाट २ हजार बढी परीक्षार्थी सहभागि हुँदै ।

१४ बैशाख २०८१, शुक्रबार ०३:०६

कक्षा १२ को आज देखि सुरु हुने परीक्षामा बाजुराबाट २ हजार बढी.विद्यार्थी सहभागी हुँदैछन । शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका अनुसार नियमित र ग्रेडवृद्धि गरी २ हजार २ सय ३० परीक्षार्थी सहभागि हुने भएका हुन । ९ वटा पालिका रहेको...

भारतद्वारा नेपालको दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

६ बैशाख २०८१, बिहीबार १३:१३

भारतीय राजदूतावासका द्वितीय सचिव श्री प्रशान्त कुमार सोना र शैल्यशिखर नगरपालिकाका मेयर श्री बिजय सिंह धामीले नेपाल–भारत विकास सहकार्यको अंतर्गत दार्चुला जिल्लाको उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास गरिएको छ। यस परियोजनाको निर्माण हुनेछ श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनमा...

भारत सरकार द्वारा नेपालमा स्वास्थ्य र शिक्षा उच्चस्तरमा, ३५ एम्बुलेन्स र ६६ स्कुल बसहरू उपहार

२ बैशाख २०८१, आईतवार २०:२६

नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा वृद्धि गराउन भारत सरकारको विशेष योजनाबाट, नेपाल भरिबसा अनेक जिल्लाका भागमा स्वास्थ्य र शिक्षा सेवामा काम गर्ने संघ तथा संस्थाहरूलाई ३५ एम्बुलेन्स र ६६ स्कुल बसका रूपमा उपहार प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत...

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु : नियमितबाहेक ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

२ बैशाख २०८१, आईतवार ०२:५८

नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका...