३ चैत्र २०८२, मंगलवार

शिक्षा – स्वास्थ्य

डा. केसीले दिए फेरि सत्याग्रहको चेतावनी

१६ फाल्गुन २०८०, बुधबार १३:०१

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।केसीले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन, मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका साथै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा ६ बुँदे माग सार्वजनिक गरेका हुन् । केसीले सशस्त्र...

उज्बेकिस्तानमा खोकीको औषधि खाँदा बालबालिकको ज्यान गएको घटनामा २३ जनालाई जेल सजाय

१५ फाल्गुन २०८०, मंगलवार ०३:००

उज्बेकिस्तानको एक अदालतले दूषित कफ सिरप अर्थात् खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा २३ जनालाई जेल सजाय सुनाएको छ। उनीहरू कर छली, गुणस्तरहीन वा नक्कली औषधि बिक्री, कार्यालयको दुरुपयोग, लापरबाही, किर्ते र घुसको अभियोगमा दोषी ठहर भएका हुन् ।...

आजदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु हुँदै

१३ फाल्गुन २०८०, आईतवार ०३:०२

सरकारले आजदेखि देशका ७५ वटा जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु गर्दैछ । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेकोले ती बाहेक ७५ वटा जिल्लामा आजदेखि आउँदो चैत ७ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या...

सिरहा:वार्षिकोत्सबमा बृहत रक्तदान कार्यक्रम ,४४ जनाले गरे रक्तदान

१२ फाल्गुन २०८०, शनिबार १५:०७

दिवेश कुमार महतो, जनकपुरधाम। लहान प्राविधिक शिक्षालय लहान सिरहाको आयोजना तथा वल्ड फर नेपालको सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरको ३६औं वार्षिकोत्सवको अवसर लहान प्राविधिक शिक्षालयको प्रमुख ई. रामनारायण चौधरीको अध्यक्षतामा...

नेपालमा निराश हुँदै जाने र‍ मनोरोगी हुने क्रम बढ्याे

७ फाल्गुन २०८०, सोमबार ०७:२७

नेपालमा पछिल्लो समय मानिसहरु निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढिरहेको छ । नेपालमा ८५ लाखभन्दा बढी मानिसमा कुनै न कुनै किसिमको मानिसक समस्या रहेको अध्ययनहरुले देखाएको छ । नेपालको कुल जनसङ्ख्या मध्य ३० प्रतिशतभन्दा बढीमा मानसिक समस्या...

शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्छ : मुख्यमन्त्री यादव

५ फाल्गुन २०८०, शनिबार १५:०३

महेन्द्रनगर । मुख्यमन्त्री सरोजकुमार यादवले विकास–निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज जनकपुरधाममा आयोजित तेस्रो वार्षिक समारोहमा मुख्यमन्त्री यादवले शिक्षा, स्वास्थ्यजस्ता विकासका आधारभूत संरचनामा दलीय राजनीति अनुपयुक्त हुने भन्दै...

विपन्न नागरिक उपचार निर्देशिका जारी : कडा रोगको उपचारका लागि १ सय २० अस्पताल तोकियो

१४ मंसिर २०८०, बिहीबार ०४:२८

सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २०...

जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार, आकस्मिक बाहेकका सबै सेवा ठप्प

१६ आश्विन २०८०, मंगलवार ०३:४५

सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पतालमै दुर्व्यवहार भएको छ । अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचारकै क्रममा सोमवार ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेका जनाइएको छ । अस्पताल प्रमुख डा प्रशान्त शाहका अनुसार सोमवार दिउँसो उपचारका लागि आएकाे...

बाजुरामा आठ महिनामा ३२ जनामा डेङ्गु सङ्क्रमण, प्रदेशभर तीन जनाको मृत्यु, ८ सय सङ्क्रमित

१० आश्विन २०८०, बुधबार ०९:०५

सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बाजुरामा गएकाे आठ महिनामा ३२ जनामा डेङ्गु सङ्क्रमण भएको छ । त्यस्तै प्रदेशभर भने साेहि समयावधीमा ८ सय ७७ जनामा डेङ्गु सङ्क्रमण देखिएकाे सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर...